Latest Updates :

युएस बंगलाको विमान दुर्घटनाका २३ बंगलादेशीको शव जसले दुनियाँ रुवायाे ( तस्विरहरू)

SHARE THIS POST :

काठमाडौं । युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएका २३ बंगलादेशीको शव आज बंगलादेश लगिएको छ। आज दिउँसो साढे १ बजे बंगलादेशी सेनाको विमानले उनीहरुको शव लगेको हो। तीन बंगलादेशीको शव सनाखत हुन सकेको छैन। ती शव त्रिवि शिक्षण अस्पतालमै छ। सोमबार बंगलादेशबाट काठमाडौं आउँदै गरेको विमान त्रिभुवन अन्तराaष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त हुँदा २६ ब‌ंगलादेशीको मृत्यु भएको थियो। उक्त दुर्घटनामा परी चीनका एक, माल्दिभ्सका एक र २१ नेपालीको मृत्यु भएको थियो। विमानमा चालक दलका चार सदस्यसहित ७१ यात्रु सवार थिए।



पति गुमाएकी एकहप्ता पछि युएस बंगला विमानको क्याप्टेनकी श्रीमतीमाथि थपियो अर्को वज्रपात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगलाको विमान दुर्घटनामा क्याप्टेन अविद सुल्तानले ज्यान गुमाएको एक हप्ता पछि उनकी पत्नी अफसना खनामलाई पनि ‘ब्रेन स्ट्रोक’ भएको छ । अफसनालाई विहान ४ बजे बंगलादेशको उत्तरास्थित नीजि निवासमा ‘ब्रेन स्ट्रोक’भएको उनका आफन्तजनहरुले जनाएका छन् ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger