Latest Updates :

पोखरा को फेवाताल नजीकै हत्या गरी टुक्ररा, टुक्ररा ,पारि फालिएको अवस्थामा दुइ-जनाको शव फेला....भिडियो हेर्न तल क्लिक गर्नुहोस .......

SHARE THIS POST :

हत्या गरी फालिएको अवस्थामा आइतबार  ठोकठाकेमा २  व्यक्तिको शब फेला परेको छ ।    ठोकठाके –४ स्थित  बीभत्स हत्या गरी फालिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका  अनुसार धारिलो हतियारले घाँटी तथा पाखुरा छुट्टाएर ढुङ्गाले टाउको थिचेको अवस्थामा ठोकठाके –३ स्थित जङ्गलमा घाँसपातमा गर्न गएका स्थानीयले आइतबार बिहान शव भेटाएका हुन् । घटनापश्चात् स्थानीयले जिल्ला प्रहरी कार्यालय  खबर गरेपछि प्रहरी टोली आइतबार घटनास्थलमा पुगेको थियो । प्रहरीको पहलमा शवपरीक्षणका लागि जिल्ला अस्पताल ठोकठाके  ल्याइएको छ । स्थानीयका अनुसार गाउँमा आफन्तको मृत्यु भएपछि शनिबार काजक्रियामा जान भनी घरबाट निस्किएका  आइतबार बिहानसम्म घर फर्किएका थिएनन् । सोबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger