Latest Updates :

यूरीक एसिड बढेको छ भने कुन खाना खाने कुन नखाने ? बुझी राखे राम्रो........भिडियो हेर्न तल क्लिक गर्नुहोस .......

SHARE THIS POST :

खान नहुने :
रातो मासु (खसी, राँगो), भित्री मासु (कलेजो, मुटु, मिर्गौला, गिदी) – माछाहरु, प्राउन, लोवस्टर – जाँड, रक्सी

कम मात्रामा खान हुने :
दूध र दूधबाट बनेका परिकारहरु, सेतो मासु (कुखुरा, हाँस तथा अन्य चराचुरुङ्गीहरुको मासु), दाल तथा गेडागुडीहरु, कुरिलो, काउली, पालुङ्गो, गोलभेडा, च्याउ, अण्डा, काजु, ओखर, पेस्ता, बदाम

प्रशस्त मात्रामा खान हुने :
चामल, गहुँ, मकै, आलु, पाउरोटी, चिनी, हरियो सागपात (सिमी, बोडी बाहेक), फलफूलहरु गाजर, काक्रो
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger