Latest Updates :

साउदी अरब जाँदैहुनुहुन्छ ? यी १५ काम नगर्नुहोस्, नत्र मृत्युदण्ड हुनसक्छ !.....थाहा पाईराखौ.....

SHARE THIS POST :

साउदी अरबको कानुन अन्य देशकोभन्दा निकै कडा छ । अन्य देशमा सामान्य अपराध मानिने घटनामा पनि साउदीमा मृत्युदण्डको फैसला हुनसक्छ । आउनुहोस्, तपाईंलाई हामी १६ अपराधबारे जानकारी दिनेछौं, जसलाई साउदी अरबमा मृत्युको सजायँ दिइन्छ ।

१. कुनैपनि हत्याको जघन्य योजना बनाएको पाईएमा

२. नियोजित हत्याजस्ता घटनामा

३. आतङ्कवादी गतिविधिमा संलग्न भएको पाईएमा

४. बलात्कार वा अन्य यौन अपराधमा

५. साउदीको कानुनले वेश्यावृत्ति गर्न पनि बन्देज गरेको छ । यदि त्यस्तो पाइएमा मृत्युदण्ड हुनेछ ।

६. देशलाई क्षति पुर्याउन पाइने छैन । सरकारी सेवामा लागेका व्यक्तिलाई मार्नेलाई मृत्युदण्ड दिइनेछ ।

७. समलिङ्गीसँग सहमतिमा शारीरिक सम्बन्ध राख्दासमेत मृत्युदण्ड हुनसक्छ ।

८. कसैको सम्पत्तिमा आगो लगाए मृत्युदण्ड दिइनेछ ।

९. डाका र लुटपाट गर्नेलाई मृत्युदण्ड हुनेछ ।

१०. घरमा घुसेर या फोरेर चोरी गरेमा मृत्युदण्ड हुनसक्छ ।

११. प्रतिबन्धित नसालु पदार्थ ओसार पोसार गरेमा

१२. देशको धर्मको आलोचना गरेमा या धर्मविरुद्धमा कुनै पनि प्रकारको दुर्भावना फैलाएमा

१३. सरकार या सेनासँग जोडिएको तथ्यसँग जासुसी गरेमा मृत्युदण्ड हुन्छ ।

१४. नसालु पदार्थ जोडिएको औषधी प्रयोग गरेमा मृत्युदण्ड हुनसक्छ ।

१५ जादु वा टुनामुना गरेमा मृत्युदण्डको सजाय हुनसक्ने प्रावधान छ ।

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger