Latest Updates :

यी हुन् भगवान् शिवबारे कहिल्यै नसुनेका तथ्यहरू...

SHARE THIS POST :

भगवान् शिवका आमाबुवा थिएनन् । र, उनको जन्मको कुनै तीथि छैन ।
कत्थक, भरतनाट्यम गर्ने बेलामा जुन मूर्ति रखिएको हुन्छ, त्यसलाई नटराज भनिन्छ ।



कुनै पनि देवी–देवताको टुटेको मूर्तिको पूजा हुँदैन । तर, शिवलिंग जति टुटे पनि त्यससको पूजा हुन्छ ।

हामी शिवरात्रि मनाउँछौं । किनभने, त्यस दिन शिव–पार्वतीको विवाह भएको थियो ।
शिव भगवान्को एउटी बहिनी पनि थिइन्, अमावरि जसलाई माता पार्वतीको जिद्दीका कारणले आफ्नो मायाजालबाट भगवान् शिवले बनाएका थिए ।
भगवान् शिव र माता पार्वतीको एउटा मात्र पुत्र कार्तिकेय हुन् ।
गणेश भगवान् त माता पार्वतीले आफ्नो शरीरको उबटनबाट बनाएका थिए ।
भगवान् शिवको गलामा बेरिएको सर्पको नाम बासुकी हो । बासुकी शेषनागपछिको दोस्रो राजा हो ।
जुन बाघको छाला भगवान् शिव लगाउँछन्, त्यस बाघलाई उनले आफैं मारेका हुन् ।
भगवान् शिवलाई विनाशका देवता मानिन्छ । त्यसैले उनको तेस्रो आँखा सधैं बन्द रहोस् । युवा पोष्टबाट
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger