Latest Updates :

रोबट सोफियाले गरिन् अनमोलको चर्चा...

SHARE THIS POST :
साउदी अरबको नागरिकताधारी सेलिब्रिटी रोबोट सोफिया यतिबेला नेपालमा छिन् । उनी बुधबार बिहान याक एन्ड यति होटलमा एक कार्यक्रममाझ प्रस्तुत भइन् ।
कार्यक्रमम यूएनडीपीका नेपाल प्रतिनिधिले सोफियासँग वार्तालाप गरेका थिए ।




वार्तालापको सुरुमै नेपालका नायक अनमोल केसीको प्रसंग निस्कियो । प्रस्तोताले सोफियालाई नमस्ते भन्दै स्वागत गर्नासाथ सोफियाले भनिन्, ‘तिमीलाई मैले पहिले कतै देखेको थिएँ ।’

त्यसपछि प्रस्तोताले आफूलाई चलचित्र देखेको हुन सक्ने उल्लेख गर्दै भन्छन्, ‘म छोटो कपाल भएको अनमोल केसी हुँ ।’ तर सोफिया झुक्किन्नन् । उनले भन्छिन्, ‘तिमी अनमोल केसी होइनौं ।’ आफ्नो सम्वोधनका क्रममा सोफियाले पटक-पटक अनमोल केसीको नाम लिइन् ।अनलाइनखबर
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger