Latest Updates :

ठमेलको मसाज पार्लरमा यस्तो पो हुँदो रहेछ त ! मसाजको नाममा सेक्स धन्दा हेर्नुस (भिडियो सहित)...भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस...

SHARE THIS POST :
यौन कर्मलाई कानूनी मान्यता नदिइए पनि यो चिसो मौसममा राजधानी उपत्याकामा यौन व्यवसाय तातेको छ । राजधानी वरपरका रिसोर्टदेखी राजधानीभित्रका वस्तीहरुमा फल्याट भाडामै लिएर यो धन्दा फस्टाएको छ
। काठमाडौं पनि मिनि बैंककमा परिणत भइसकेको छ । राजधानी उपत्याकामा मात्र करीब तिन हजार व्यवसायीक यौनकर्मी रहेको अनुमान गरिएको छ । रातोपाटीले केही साता लगाएर गरेको अनुसन्धानबाट भेटीएका केही दृश्य यसप्रकार छन् । दृश्य एक: अघोषित रेड लाइट एरीया बालाजुबाट नुवाकोटतर्फ जाने सडकतर्फ केही मिनट हिँड्न नपाउँदै सडकको दाहिने किनारमा विभिन्न होटल र रिसोर्ट देख्न पाइन्छ ।   
     सडक किनारमा भिरालो जमिनमा बनेका कटेज टाइपका होटल र रिसोर्टमा खुलेआम यौन धन्दा हुँदै आएको छ । त्यो क्षेत्रलाई अघोषित रेड लाइट एरिया भन्दा फरक नपर्ला ।

संवाददाता गत विहीबार त्यस्तै एक रिसोर्टमा पुग्यो । वृक्ष लताहरुको हरियालीमा छातावाल कुर्सी सजाइएका थिए । त्यहाँ गएर बस्न नपाउँदै एक जना एक्काइश–वाईस वर्षकी युवती मेनु लिएर आइन् । मेनु हेरेर अर्डर गर्न नपाउँदै अर्की एक युवती आएर छेउमै टाँस्सिएर बसिन् । हेर्दा हेर्दै अली पर अर्की युवती आइन् । त्यहाँ करीब चार–पाँच जना युवतीहरु देखा परे । युवतीहरुले महंगा ज्याकेट लगाएका थिए । गोडामा घुँडासम्म आउने बाक्ला जुत्ता लगाएका थिए ।
ओंठमा अली भद्दा खालको लिपस्टीक थियो । अनी नजिक आउँदा अत्तरको अली बढी नै ‘सुगन्ध’ आइरहेको थियो । हेर्दा हेर्दै एउटी युवतीले टाँस्सिएर भनीन, ‘दाई कस्तो जाडो छ । न्यानो पार्ने हैन ? हविस्की मगाउनुस न् ।’ विषयलाई अन्त नमोडिकन उनलाई सोधियो, ‘तिमीहरु ग्राहकसँग कति लिन्छौ ?’ पहिला त कुरा गर्न मानेकी एउटीले पछि भने सबै बृत्तान्त बताइन् ।



SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger