Latest Updates :

के तपाईको यौन इच्छामा कमी भो ? त्यसो हो भने खानुहोस यी ७ तरकारी ..ह्रवात्तै बढाइदिन्छ तपाईको यौन इच्छा......भिडियो हेर्न तल क्लिक गर्नुहोस .....

SHARE THIS POST :

के तपाइँलाई थाहा छ ? कामेच्छा बढाउने मामिलामा कतिपय तरकारी तथा सागसब्जीहरु भियग्रा जत्तिकै प्रभावकारी हुन्छन्
 थाहा छैन भने जानिराख्नुस्, यौनेच्छा बढाइदिने तरकारीहरुका बारेमा :
1. गोलभेँडा :गोलभेँडालाई रातो रंग दिने लाइकोपिन नामक तत्वले मानिसमा यौनइच्छा बढाउन सहयोग गर्दछ ।यसले पुरुषमा प्रोस्टेट क्यान्सरको खतरा पनि कम गरिदिन्छ । 


2. पालुंगो:  यौन क्षमता बढाउने मामिलामा पालुंगो निकै प्रभावकारी हुन्छ ।यसले यौनांगमा रक्तप्रवाह समेत बढाइदिन्छ । 


3. भिन्डी : भिन्डीमा विभिन्न खाले भिटामिन तथा जिंक तत्व पाइन्छ । जिंक तत्वको कमी हुँदा सम्भोग सँग सम्बनिधत समस्या पैदा हुन्छन् । भिन्डीको नियमित सेवनले सम्भोग सम्बन्धी समस्या दूर गर्न सकिन्छ र यौन क्षमतामा वृद्धि हुन्छ । यसको सेवनले छिटै थाक्ने समस्या पनि कम हुन्छ । 


4. प्याज : प्याजको नियमित सेवनले पनि यौनांगको स्वास्थ्यमा सुधार ल्याउँछ र यौन इच्छा प्रवर्धन गर्न सहयोग गर्छ । ब्रोकाउली ब्रोकाउलीमा पाइने पौष्टिक तत्व पनि यौनक्षमता वृद्धि तथा सरीरको समग्र स्वास्थ्य प्रवर्धनमा सहयोगी हुन्छ । 


5. लसुन  : लसुनमा कामोत्तेजक गुण हुन्छ । यसले सरीरको रक्तप्रवाहलाई राम्रो बनाउँछ र रक्तनलीलाई पनि संकुचन हुनबाट रोक्दछ ।


6:  गाजर गाजरमा भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ । भिटामिन ए ले पुरुषमा शुक्रकिट बढाउन सहयोग गर्छ । साथै गाजरको नियमित सेवनले पुरुषलाई बढि आकर्षक तथा कामुक देखाउने विभिन्न अधययनले पनि पुष्टि गरेको छ ।


7.  गान्टे मुला :  गान्टे मुलामा प्रसस्त नाइट्रेट पाइन्छ । यसले यौनांगमा रक्तप्रवाह बढाइदिन्छ ।जसका कारण यौनक्षमता बढ्दछ । साथै यसले हर्मोन सन्तुलनमा पनि सहयोग गर्दछ र व्यक्तिको यौन स्वास्थ्यमा सुधार आउँछ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger