Latest Updates :

केटाहरुका यी ९ आनीबानी केटीहरुलाई पटक्कै मन पर्दैन ....थाहपाई राखौ........भिडियो हेर्न तल क्लिक गर्नुहोस .......

SHARE THIS POST :

केटाहरुका केही यस्ता बानी व्यहोराहरु हुन्छन् जसले केटीहरुलाई चिढ्याउँछन् । त्यसैले पुरुषहरुले आफ्नो महिला पार्टनर होस् वा केटी साथी वा अन्य जो कोही महिला सदस्य, तपसिलका आदतहरु उनीहरुका अगाडि देखाउनै हुँदैन :

     प्रायः महिलाहरुको गुनासो यहीँ रहने गरेको हुन्छ की उनीहरुको पुरुष पार्टनरले आफ्ना कुरै सुन्दैन । प्रायः पुरुषहरुमा यो समस्याकै रुपमा रहेको हुन्छ । आफ्नो पत्नी, वा प्रेमिकाले भनेका यत्ति कुराहरुमा मात्र उनीहरुको ध्यान पुगेको हुन्छ जति आवश्यक हुन्छ । तर यस्तो अड्कलेर कुरा सुन्ने पुरुषको बानी महिलालाई मन पर्दैन ।
    कमोटवाला ट्वाइलेट प्रयोग गरिसकेपछि धेरै पुरुषहरुको बानी हुन्छ ट्वाइलेट सिट खुल्लै छाड्ने अर्थात् नउठाउने । यो सानो कुरा लाग्नसक्छ तर पटक पटक भन्दा पनि जब पुरुषले ट्वाइलेट सिट उठाउँदैनन् तब महिलाहरुको रिसको पारो चढ्छ ।
    आफ्नो पुरुष पार्टनरले कुनै गरीब मान्छे वा अरु कुनै दोश्रो मानिससँग रुखो बचन बोलेको कुरा महिलालाई मन पर्दैन र यस्तो बानीलाई निकै खराब ठान्दछन् ।
    डेटिंगमा गएको बेला गर्लफ्रेण्डसँग रोमान्टिक कुराकानी गर्नुको साटो फोनमा व्यस्त हुने केटाहरु प्रति केटीहरु आगो हुन्छन् । यस्तो समयमा आफ्नो पार्टनरले फोनमा होइन आफुप्रति पूरै ध्यान केन्द्रित गरोस् भन्ने चाहना महिलाहरुको हुन्छ ।
    प्रायः केटीहरु हरेक कामकुरा पहिले नै योजना बनाएर गर्दछन् । केटाहरुले जे कुरा पनि हतारमै गर्ने वा विना योजना तत्कालै निर्णय गरेर गरिहाल्ने बानी केटीहरुलाई मन पर्दैन । पार्टनरको यस्तो बानीले महिलाहरुलाई रिस उठाउँछ ।
    सम्भोगको सत्रपछि महिलाहरु गफिन चाहन्छन् । तर पुरुषहरु भने सहवासपछि सुतिहाल्न चाहन्छन् । सम्भोगपछि सुतिहाल्ने वा पिठ्यु फर्काइदिने पुरुषको बानी महिलालाई मन पर्दैन ।
    फोहोर यताउती फ्याँक्ने तथा सामान चलाइसकेपछि वा प्रयोग गरिसकेपछि जहाँ पायो त्यति छाड्ने र ठेगान नलगाउने पुरुषहरुको बानी महिलालाई मन पर्दैन ।
    महिलाहरु त्यस्ता पुरुषप्रति कम आकषिर्त हुन्छन् जो आफ्नो लुक्सलाई लिएर खासै सचेत हुँदैनन् । कपाल देखि लिएर पहिरन तथा लुक्स र सरसफाइ ध्यान दिने केटाहरुप्रति केटीहरु आकषिर्त हुन्छन्
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger