Latest Updates :

‘सेक्स पावर’ बढाउने चक्करमा यी ८ कार्य कदापी नगर्नुस्......भिडियो हेर्न तल क्लिक गर्नुहोस .......

SHARE THIS POST :

‘सेक्स पावर’ बढाउने चक्करमा मानिसले विभिन्न उपाय गरिरहेका हुन्छन्। बजारमा पनि यसको नाममा थुप्रै सम्रग्री र औषधिहरु पाइन्छन। कच्चा विज्ञापनबाट यस्ता कुरामा ज्ञान मिल्दैन। सेक्स पावर बढाउने नाममा यसको चक्करमा लाग्नु भयो भने एकातिर स्वास्थ्यमा असर पर्न सक्छ भने अर्कोतिर पैसाको सत्यानाश हुन्छ। अझ ज्यानै गएको घटना पनि कयौ छन्।

१.बच्चाबेलाको गल्ती भगाउने औषधि
कतिपय बिज्ञापनहरु बच्चा बेलाका गल्तीबाट पैदा भएका कमजोरी हटाउने दावी गरिएको छ। मेडिकल साइन्सका अनुसार हस्तमैथुनले कुनै नोक्सान गर्दैन। नोक्सान तब हुन्छ, जो यही धाराणा बनाएर बसेको हुन्छ र उसले गलत तरिका अपनाउँछ।

२.तेलले मसाज
धेरैजसो विज्ञापनमा अमुक तेलले मसाज ग¥यो भने सेक्स पावर बढ्छ र भरपुर आनन्द आउँछ। सत्य कुरा यो हो की कुनै पनि तेलले सेक्स पावर बढाउँदैन र यस्ता तेलले मसाज गर्न कसैले उसको व्यापार बढाई दिन्छ भने उ मात्रै ठगिएको हुन्छ।

३.अश्लील किताबको जाल
केही मानिसहरुले अश्लील किताब पढ्यो भने कामोत्तेजना बढ्छ। तर यो धाराणा सम्पूर्ण रुपमा ठिक होइन। यस्ता किताबले वासना भड्काउछ, जो कहिलेकाँही हानिकारक साबित हुन्छ।

४.अण्डा खाएर पैदा हुने इच्छा
केही मानिसहरु अण्डा खाएमा शरीरमा गर्मी पैदा हुने र त्यसले सेक्सका दौरानमा फाइदा हुने बताउँछन्। बदाम, सोंठ लगायतका चिजले पनि सेक्समा फाइदा गर्छ भन्ने धारणा हुन्छ । तर,यसको यौन सम्बन्धको दौरानमा खासै फाइदा छैन।

६.रक्सी खाएर सेक्स
रात्री क्रियाको आनन्द बढाउनका लागि रक्सीले सहयोग गर्छ। तर यसले क्षणिक उत्तेजना बढाउने मात्रै हो, तर यसले मानिसलाई एकदम शिथिल बनाउँछ । रक्सीको सेवनले सेक्सको क्षमता बढाउनुको साटो विस्तारै घटाउँदै लान्छ।

७.जोगीहरुले बेच्ने औषधि
मानिसहरु सडकको किनारमा जोगी तथा साधुहरुले बेच्ने औषधि पनि प्रयोग गर्ने गरेको पाइन्छ। यस्ता जडीबुटीले सेक्समा ताकत दिन्छ भन्ने भ्रममा पैसा खर्च गर्छन । तर, यो साधुलाई मालामाल बनाउनुबाहेक केही होइन।

८.लिंग बढाउने उपाय र तन्त्रमन्त्र
कहिले काही हामी सेक्स टोय र लिंक बढाउने उपायका विज्ञापन सुन्ने गर्छौं। यस्ता कतिपय उत्पादनहरुले फाइदा पु¥याउदैन । मेडिकल साइन्सका अनुसार सेक्समा हुने आनन्दसँग लिंगको लम्बाईको कुनै नाता सम्बन्ध हुँदैन।

यसका बाबजुत पनि मानिसहरु यस्तो गलत उपायका पछि दौडिरहेका हुन्छन्। त्यस्तै मानिसहरु तन्त्र मन्त्र र अन्धविश्वासको शिकार समेत हुने गरेका छन्। यस्ता उपाय गर्नु स्वास्थ्यका दृष्टिले फाइदाजनक हुँदैनन्।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger