Latest Updates :

स्वास्थ्य खबर : नियमित हस्तमैथुन गरेपछि वीर्य पातलो भयो ??? यसको कारणले गर्दा पछि सन्तान हुन्छ की हुुदैँन ??? .थाहा पाउनुहोस.....भिडियो हेर्न तल क्लिक गर्नुहोस....

SHARE THIS POST :

हस्तमैथुन नियमित गरेपछि वीर्य पातलो हुनु स्वभाबिक हो । सामान्यतया दुई चार दिन हस्तमैथुन नगरी हस्तमैथुन गरेमा बाक्लो वीर्य आउँछ तर सामान्यतया वीर्य पातलो नै हुन्छ । एक मिलीलिटर वीर्यमा २ करोड शुक्रकीटहरु हुनुपर्छ । एउटा सामान्य मान्छेको वीर्यमा ४ देखि १२ करोड प्रतिमिलीलिटर सम्म शुक्रकीट हुन्छ । कम्तीमा पनि २ करोडसम्म चाँही हुनुपर्छ, त्यसमा पनि ५० प्रतिशतभन्दा माथि अगाडि हिड्ने खालको शुक्रकीटहरु हुनुपर्छ । यो कुरा विश्व स्वास्थ्य संगठनले दिएको कटअफ हो ।

हस्तमैथुनसँग सन्तान उत्पादन हुने नहुने कुराको केहि पनि सम्बन्ध हुदैँन । हस्तमैथुन एउटा सामान्य ब्यवहार हो । कसैलाई यौनको चाहना भयो भने मान्छेले हस्तमैथुन गर्छ । यो संसारका १०० प्रतिशत मान्छेले नै गर्ने गर्छन् । हामीमा भने बिभिन्न पत्रपत्रिका तथा साईटहरुमा हस्तमैथुनले नराम्रो गर्छ भनेर भ्रम फैलाउने कुरा भएकोले डर मानिरहनुभएको होला । यसमा डर मान्नुपर्ने कुनै कुराहरु छैनन् । हस्तमैथुन हाम्रो बुवाले पनि गर्नुभएको थियो, हाम्रो आमाले पनि गर्नुभएको थियो । हस्तमैथुन गरेर सन्तान नहुने भए त हामी पनि जन्मने थियनौ । त्यसैले हस्तमैथुनले सन्तान उत्पादनको कुनै प्रक्रियामा पनि बाधा पुर्याउने काम गर्दैन ।
Source : RADIO AUDIO
नियमित हस्तमैथुन गर्ने साथीले वीर्य पातलो भयो, यसको कारणले गर्दा पछि सन्तान हुन्छ की हुुदैँन ?
हस्तमैथुन नियमित गरेपछि वीर्य पातलो हुनु स्वभाबिक हो । सामान्यतया दुई चार दिन हस्तमैथुन नगरी हस्तमैथुन गरेमा बाक्लो वीर्य आउँछ तर सामान्यतया वीर्य पातलो नै हुन्छ । एक मिलीलिटर वीर्यमा २ करोड शुक्रकीटहरु हुनुपर्छ । एउटा सामान्य मान्छेको वीर्यमा ४ देखि १२ करोड प्रतिमिलीलिटर सम्म शुक्रकीट हुन्छ । कम्तीमा पनि २ करोडसम्म चाँही हुनुपर्छ, त्यसमा पनि ५० प्रतिशतभन्दा माथि अगाडि हिड्ने खालको शुक्रकीटहरु हुनुपर्छ । यो कुरा विश्व स्वास्थ्य संगठनले दिएको कटअफ हो ।
हस्तमैथुनसँग सन्तान उत्पादन हुने नहुने कुराको केहि पनि सम्बन्ध हुदैँन । हस्तमैथुन एउटा सामान्य ब्यवहार हो । कसैलाई यौनको चाहना भयो भने मान्छेले हस्तमैथुन गर्छ । यो संसारका १०० प्रतिशत मान्छेले नै गर्ने गर्छन् । हामीमा भने बिभिन्न पत्रपत्रिका तथा साईटहरुमा हस्तमैथुनले नराम्रो गर्छ भनेर भ्रम फैलाउने कुरा भएकोले डर मानिरहनुभएको होला । यसमा डर मान्नुपर्ने कुनै कुराहरु छैनन् । हस्तमैथुन हाम्रो बुवाले पनि गर्नुभएको थियो, हाम्रो आमाले पनि गर्नुभएको थियो । हस्तमैथुन गरेर सन्तान नहुने भए त हामी पनि जन्मने थियनौ । त्यसैले हस्तमैथुनले सन्तान उत्पादनको कुनै प्रक्रियामा पनि बाधा पुर्याउने काम गर्दैन ।
- See more at: http://aradioaudio.com/khuldulee/2378/%E2%80%8B%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%8D%E0%A4%B5%E0%A4%95%E0%A4%BE-%E0%A4%B6%E0%A4%A4%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%B6%E0%A4%A4-%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A4%BF%E0%A4%B8%E0%A4%B9%E0%A4%B0%E0%A5%81%E0%A4%B2%E0%A5%87-%E0%A4%B9%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%AE%E0%A5%88%E0%A4%A5%E0%A5%81%E0%A4%A8-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%9B%E0%A4%A8%E0%A5%8D-%E0%A5%A4/#sthash.EvzGIOHH.dpuf
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger