होशियार....अश्लील भिडियो हेर्दै हुनुहुन्छ ? यी रोग लाग्न सक्छ........भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....
आजभोली १३ वर्षदेखि नै किशोर किशोरीहरुमा नियमित रुपमा अश्लील भिडियो र तस्बिर हेर्ने बानी नै परेको छ । तर, नियमित यस्ता भिडियो हेर्नेको दिमागलाई भिडियोले दिमागमा असर गर्ने गरेको एक नयाँ अध्ययनले खुलासा गरेको हो ।
दिमाग फिल्मका संवेदनशिल तस्बिहरुमा एक्सपोज भएपछि मानिसहरु कम संवेदनशील हुने गरेका र सामान्य यौन क्रियाकलापबाट उत्तेजित हुन कठिनाइ भएको बताइन्छ ।
‘पोर्नोग्राफीले बेडरुममा हरेश खाने युवाको एउटा पुस्ता नै सिर्जना गरेको छ ’ अध्ययनमा भनिएको छ ।अश्लिल भिडियो हेर्नेको दिमागको आकार घट्ने अनुसन्धानकर्ताहरुले बताएका हुन् । अध्ययन अनुसार पोर्न भिडियो हेर्दा मानिस पागल बन्ने र यौन उत्तेजना पनि हराउने सम्भावना उच्च हुन्छ ।
अश्लिल भिडियो हेर्दै यौन क्रियाकलाप गर्नेको डोपामिन (स्नायु प्रणालीको गतिबिधि सञ्चालन गर्न महत्वपूर्ण मानिने तथा मानिसको दिमागमा आनन्द दिने एक प्रकारको रसायन) दिमागबाट निस्कासन हुने र दिमाग असाध्यै असंवेदनशिल हुने पनि अध्ययनले जनाएको छ । – एजेन्सी
लेबल:
Amazing