Latest Updates :

फेसबुकमा भेटिएका पढ्दै रमाईला लाग्ने १९ स्टाटसहरु....

SHARE THIS POST :

Victor Mystic Paudel
प्रेम पनि साला.. पाकेको ''केरा'' जस्तै भयो,~ गुदी अर्कैले खायो, बोक्रामा चिप्ल्याएर मलाई लडायो!!

Pradip Gautam
एकेडेमिक पढाईमा पनि घमण्ड नगरौँ, महाकवि लक्ष्मीप्रसाद देवकोटाले पीएचडी गरेनन् । तर, उनकै कृतिमा अनुसन्धान गरेर दर्जनाैँ विद्यावारिधी लिई सके

Anil Khatri
निराश हुने "अतीत" ले, चिन्तित हुने "भविष्य" ले शान्त र खुशी हुने "वर्तमान" ले


Sharan Pardeshi
एक जनाले सोध्दै थिए- "दुख-पीडाको मूल्य कती हुन्छ?"
मैले मुस्कुराउदै जवाफ दिए- "खै ! थाहा छैन, प्राय आफ्नैहरुले सित्तैमा दिने गरेका छन् !"

Sudhir Bhandari
परीक्षा आउन लाग्यो... पढम कि भन्या 'मलमास' रैछ । यो बेला शुभ कार्य गर्न अशुभ मानिने... भोली भ्याट्ट फेल भैयो भने त सक्कि गोनी भनेर पढिएन ।

सुरज भिरखोईरे
ए सान्ननी बरु मलाइ जहाँ भेट्न बोलाउ त्यै आउंछु
तर घन्टा घन्टा मा यो क्यान्डी क्रस को निम्तो नपठाउ त !

सुरज भिरखोईरे
थोरै हाँसौ !
फोटो दुबैको राम्रो थियो त्यसैले
एउटा केटा र केटीको फेशबुकबाट लब परेछ !
डिपै परेछ लबपनी ,
हुँदा हुँदा रातभर फोनमा कुरा हुने ,
अब यसरी बोलेरै मात्रै भएन भनेर भेट्ने कुरो गरेछन ,
दुबै मञ्जुर भएछन
भेटेछन पनी ।
भेटेपछि जँगल तिर डेटिङ गएछन
केटिको काखमा केटो बसेर गफगाफ मा मस्त थिए दुबैजना ।
एक्कासी एकदम ठुलो पानी परेछ ,
अनि केटो चिच्याँउदै भागेछ ,
किन थाहा छ ?
केटिको मेकअप जति पानीले पखालेछ , अनि केटीको अनुहार देखेर केटोको सातो गएछ नी त ।


Tenish Roka
केही अनलाइनहरु संगिता, सिमाहरुको मार्कसिट नै हाल्दैछन् । अब फोन नम्बर, तिन पुस्ते,मामली, गोत्रो सबै अपलोड गरिदेउ ।

Binaya Luitel....
बाटोमा भेटिनु
तिमी मुस्कुराउनु
मन डगमगाउनु
अनि केही रमाउनु
फगत संयोग मात्र ला'गेथ्यो
आजको दिनमा निशन्देह
सबै सुनियोजित लाग्दैछन्
कथाको तयार स्क्रिप्ट लाग्दैछन् ।

श्री पाँच देभदास....
आजकल कलेजमा फेसनै चल्या रैछ !! बाल नकाटे परिक्षाको प्रबेश-पत्र नदिने ! चार चार मैना कति स्याहार गरेर पालेको बाल काट्नुपर्यो। लाग्छः यी कलेजवाला र सैलुनवाला को अप्राकृतिक गठबन्धन त बनेको छैन कतै?????

Chiranjibi Sapkota..
हामी निरन्तर खेदो खनाइमा छौ ....कसैलाइ केही भन्नू !!!
यदि कुनैब्यक्ति लत्रेको अन्वार, मैलोलुगा, फाटेकोजुत्ता, पुरानोघडीमा देख्नु भए त्यस्लाई गरिब भनेर नहेप्नु होला । के था उ बिबाहित पनि त हुन सक्छ !!!!!!

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger