Latest Updates :

गुप्ताङ्गलाई सुन्दर बनाउन युवतीहरुको होडबाजी, बढ्दैछ योनीको सर्जरी..भिडियो हेर्न तल क्लिक गर्नुहोस .....

SHARE THIS POST :


२०७२ कार्तिक २४ गते .......

अनुहारलाई सुन्दर बनाउनका लागि प्लास्टिक सर्जरी गराउने कुरा त सामान्य विषय भैसक्यो । तर अब महिलाहरुलाई केवल अनुहार मात्र सुन्दर भएर चित्त बुझ्न छाडेछ । महिलाहरुमा आफ्नो गुप्तांगलाई आकर्षक बनाउनका लागि योनीको सर्जरी गराउने चलन बढ्दै गएको छ ।

पछिल्लो समयमा अमेरिकामा योनीलाई कलात्मक तथा सुन्दर बनाउन शल्यक्रिया गराउने क्रम बढेको पाइएको छ । प्लास्टिक सर्जनहरुका अनुसार महिलाहरुमा डिजाइनर भेजिना सर्जरीको क्रम तिब्र बन्दै गएको छ । सन् २०१३ को तुलनामा सन् २०१४ मा यस्तो सर्जरी ४९ प्रतिशतले बढेको छ ।

आफ्नो यौनसुखमा वृद्धि गर्नुका साथै स्विम वेयर तथा योगा प्यान्टको कसिलो पहिरनमा योनीको झलक आकर्षक देखियोस् भन्नका लागि महिलाहरु यस्तो सर्जरी गराइरहेका छन् । १६ देखि ७० वर्ष सम्मका महिलाहरुले यस्तो सर्जरी गराउने गरेका छन् । गुप्तांगको डिजाइनिंग तथा पुनर्संरचना गर्ने यस्तो सर्जरीको संख्या बढिरहेको अमेरिकन सोसाइटी फर एस्थेटिक प्लास्टिक सर्जरीले जनाएको छ ।

यो सर्जरीका क्रममा ल्याबियोप्लास्टी गरिन्छ । जसमा योनीको माथिल्लो हिस्सालाई सही आकारमा ढालिन्छ । त्यसका साथै योनीको आकारमा पनि परिवर्तन हुन्छ र माथिल्लो हिस्सा केही घट्दछ । बच्चा जन्मिँदा तथा उमेर बढ्दै जाँदा गुप्तांगको आकार बढ्ने भएकाले यो सर्जरीबाट महिलाले आफ्नो गुप्तांगको आकार घटाएर यौन जिवनलाई सुखमय बनाउने प्रयत्न गर्दछन् ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger