Latest Updates :

याद गर्नुहोस् यि ८ कुराहरु तपाईले आफ्नो शरीरमा महशुस गर्नुभयो भने.... तपाईलाई क्यान्सर भएको पनि हुन सक्छ.....भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....

SHARE THIS POST :

 पछिल्लो समय क्यान्सर रोग तिब्र रुपमा देखिन थालेको छ । यसका लक्षणहरु अहिले सजिलै थाहा पाउन सकिने चिकित्सकहरु बताउँछन् । यि ८  वटा लक्षण देखियो भने तपाईले तरुन्त् चिकित्सकलाई सम्र्पक गनुहोला । किनकी क्यान्सर रोग सुरुवाती अवस्थामा निको हुने सम्भावना अत्यन्त हुन्छ ।

१ कफ सबैको आउँछ तर यो लामो समय सम्म आइराख्यो भने त्यो क्यान्सरको लक्षण        हुनसक्छ । जुन खतरा हो ।
२ कफमा रगत देखियो भने
३ धेरै पटक कान बुझिई राख्यो भने
४ श्वास फेर्न असहज भयो भने
५ अत्यधिक टाउको दुख्यो वा हाड दुख्यो भने
६ खाना खानका लागी असहज भयो भने
७ एकाएक तौल घट्यो भने
८ स्तनमा सानो वा ठूलो आकारको गिड्खा भेटीयो भने
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger