Latest Updates :

जानी राख्दा राम्रो ... केटा होस या केटीः दाँत हेरेर थाहा पाउन सकिन्छ यी गोप्य कुराहरु.... ...भिडियो हेर्न तल क्लिक गर्नुहोस .......

SHARE THIS POST :

दाँत हाम्रो शरीरको महत्वपूर्ण अंग हो । दाँतले खाना चपाउने मात्र होइन सुन्दरताका लागि पनि भूमिका खेल्छ । समुन्द्र शास्त्रका अनुसार मानिसको दाँतबाट स्वभाव तथा भाग्य समेत भविष्यवाणी गर्न सकिन्छ ।

स्त्रीका दाँत:
* जुन स्त्रीको दाँत सिधा, सफा र एक आपसमा मिलेका हुन्छन् त्यस्ता स्त्री भाग्यमानी हुन्छन् ।
* जुन स्त्रीका सेता र ३२ वटा दाँत हुन्छन् त्यस्ता स्त्रीलाई पतिले बढी मायाँ गर्छन् ।
* टेडो दाँत भएका स्त्रीको दाम्पत्य जीवनमा समस्या आउने सम्भावना हुन्छ ।
* सफा गिँजा भएका स्त्रीले आफ्नो स्वार्थ पुर्ति गर्न कुटनीतिक ब्यवहार देखाउँछन् ।
* जुन स्त्रीको दाँत छुट्टिएका हुन्छन् त्यस्ता स्त्री धनवान हुन्छन् ।
* जुन स्त्रीको दाँतमाथि दाँत खप्टिएको हुन्छ त्यस्ता स्त्रीले घरमा राज गर्छन् । सबै निर्णय उनीहरुकै भनाइबाट हुन्छ ।
* दाँत चिल्ला र जोडिएका स्त्री सुखी हुन्छन् ।

पुरुषका दाँत :
* जुन ब्यक्तिको दाँत सिधा रेखा जस्ता र सफा हुन्छन् त्यस्ता ब्यक्ति धनी हुन्छन् ।
* लामो दाँत हुने पुरुष पनि भाग्यमानी मानिन्छन् ।
* तलपट्टि झुकेका दाँत हुने पुरुषल आर्थिक समस्या भोग्नु पर्छ ।
* काला र नमिलेका दाँत हुने पुरुषको जीवन दुखमय हुन्छ ।
* बत्तीस दाँत हुने पुरुष भाग्यमानी हुन्छन् ।
* एकतीस दाँत हुने पुरुषले जीवनमा सुख सुविधा भोग गर्छन् ।
* छुट्टिएका दाँत हुने पुरुष मेहनती र परिश्रमी हुन्छन् ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger