Latest Updates :

श्रीमान खाडीमा, श्रीमती मस्ती गर्दै शिशु मार्दै - यामकुमारी पक्राउ...भिडियो हेर्न तल क्लिक गर्नुहोस .....

SHARE THIS POST :

शिशुको हत्या गरेको आरोपमा प्रहरीले बागलुङ खुंखानी–५ की यामकुमारी विकलाई पक्राउ गरेको छ । परपुरुषसंगको सम्बन्धबाट जन्मेको एक साता नपुग्दै शिशुको हत्या गरेको आरोपमा उनलाई आइतबार पक्रिएको हो ।

विकका पति निरबहादुर विक वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेको अवस्थामा उनले परपुरुषसँग अनैतिक शारिरिक सम्बन्ध राखेको कारण शिशु जन्मिएको स्वीकार गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक शैलेन्द्र खड्काले शिशुको हत्या गरेर जंगलमा गाडेको शव फेला परेपछि उनलाई पक्राउ गरेको बताएका छन् । विकले खुंखानी–६का जितबहादुर विकसँगको शारीरिक सम्बन्धका कारण बच्चा जन्मिएको बताएकी छिन् । नागरिक दैनिकमा समाचार छ । -
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger