मैले तीन सयभन्दा बढी पुरुषलाई एचआइभी एडस सरिदीए पो भन्छिन् त यी नानी ...चिनिराख्नोस् है बेलैमा......भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....
केन्याको नाकुरुस्थित काबाराक युनिभर्सिटीमा अध्ययन गरिरहेकी १९ वर्षीया किशोरी बदलाको भावना लिएर एचआइभी संक्रमण फैलाउँदै हिँडेकी छन् । आफूभन्दा सिनियर विद्यार्थीले आफूलाई एचआइभी सारिदिएको बदला लिन उनी यस्तो कार्यमा लागेकी हुन् ।
कलेज पढ्दै गरेकी ती किशोरीले अहिलेसम्म तीन सयभन्दा बढी पुरुषलाई जानाजानी एचआइभी संक्रमित बनाइसकेको खुला रुपमा स्वीकार गर्दै वर्षको अन्त्यसम्म यो संख्या २ हजार पु¥याउने लक्ष्य रहेको समेत बताइन् । केन्याको डेली पोस्टका अनुसार उनले पहिलोपटक सन् २०१३ सेप्टेम्बर २२ को रात यौन सम्पर्कको अनुभव लिएकी थिइन् । बदलाको भावना कति डरलाग्दो हुन्छ भन्ने कुरा १९ वर्षीया किशोरी उदाहरण बनेकी छन् ।