Latest Updates :

नाङगो फिल्म खेल्ने भए सेक्स गर्न दिन्छु नत्र दिँन्न : अर्चना .भिडियो हेर्न तल क्लिक गर्नुहोस.

SHARE THIS POST :
  नाङगो फिल्म खेल्ने भए सेक्स गर्न दिन्छु नत्र दिँन्न’ भन्ने युवतीका कारण पीडितको जत्था प्रहरी कार्यालयमा ! ‘सेक्स त के हामीलाई उनीसँग केही पनि गर्नु छैन । तर उनले हामीलाई त्यस्तो भनेपछि घरवार बिग्रियो सर’ भन्दै पुगेका पीडितहरुलाई युवतीले भनिन् ‘हिम्मत भए गरेर देखाउ न पुलिसलाई रिपोर्ट गरेर के पाइन्छ ?’

रमिता हो टेकुस्थित अपराध महाशाखाको । युवतीको कुरा सुनेर ट्वाँ परेका साइवर क्राइमका इनेस्पेक्टर पशुपति राय कराए । ‘यहाँ चाहिने कुरा मात्र बोल्न पाइन्छ, ख्याल गर्नुस् हौ ।’

यस्तो रमिता चलाउने युवती हुन् युट्युव र टि वटरमा नाङा दृश्य अपलोड गरी चर्चामा आएकी अर्जना पनेरु । केही समयअघि उनले एउटा सञ्चार माध्यमलाई अन्तर्वाता दिँदै नाङगो फिल्म खेलाए यौनसम्बन्ध राख्छु, फलाने फलानोले अर्के फिल्म खेलाएर सेक्स अफर गरेको बताएकी थिइन ।

अर्चना पनेरुको सेक्स प्रस्तावले हैरान भएका फिल्म निर्माता माधव बाग्ले, चप्पली हाइटका निर्माता अर्जुन कुमार, झोलेका टेकेन खड्का न्याय माग्दै प्रहरीसमक्ष पुगेको  छ । जनआस्था साप्ताहिकमा खबर  छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger