Latest Updates :

उत्तर कोरियामा यस्तो कठोर तालिम लिन्छन् सेना (डरलाग्दो भिडियोसहित)............................

SHARE THIS POST :

एजेन्सी । उत्तर कोरियाले हालै हाइड्रोजन बम परीक्षण गरेको समाचारले यतिबेला पश्चिमा जगत निकै सशंकित बनिरहेको छ । आणविक शक्तिको रुपमा उदाएको उत्तर कोरियाको सैन्य तालिम पनि निकै कठोर रहेको देखिएको छ । आजभन्दा एक वर्षअघि युट्यूबमा अपलोड गरिएको एक भिडियोमा निकै कठोर प्रस्तुति देख्न सकिन्छ । एक समारोहमा शासक किम जोङ उनलाई देखाइएको सेनाको प्रस्तुति निकै साहसिक छ । सेनाका जवानले आफ्नो शरीरमा ढुङ्गा राखेर माथिबाट घनले हानेका छन् । घनको प्रहारबाट ढुङ्गा फुटेको छ, तर उनीहरुको शरीरलाई केही भएको छैन । कतै आफ्नो पेटमा ठूलो घनले हानेका छन् । तर पनि केही असर देखिएको छैन । शासक किम जोङ उन आफैँले पनि पेस्तोल पड्काउन सिकाएका छन् । हेर्नुहोस् भिडियो पुरै भिडियो - See more at: http://www.sajhapost.com/2016/01/10/28648.html#sthash.0Wary10r.dpuf
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger