Latest Updates :

तपाईँको फेसबुक फ्रेन्ड रिक्वेस्ट अहिलेसम्म कसले एसेप्ट गरेन? यसरी थाहा पाउनुहोस्..............भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....

SHARE THIS POST :

फेसबुकमा हामीले फ्रेन्ड रिक्वेस्ट (friend Request) पठाएकामध्ये सबैले एसेप्ट (Accept) नगर्न सक्छन्। हाम्रो रिक्वेस्ट कस-कसले एसेप्ट गरेन भनेर हामीलाई थाहा नहुन पनि सक्छ।

आफुले गरेका सबै फ्रेन्ड रिक्वेस्टहरु एसेप्ट भए नभएको थाहा पाउन सबैको टाइमलाइनमा जानु पर्दैन। यसको लागि सजिलो उपाय छ।

सबैभन्दा पहिले आफ्नो फेसबुकको दायाँ भागमा फ्रेन्ड रिकवेस्ट (Friend Requests) अाइकनमा क्लिक गर्ने। त्यसको अन्त्यमा See All मा क्लिक गर्ने। त्यसपछि माथिल्लो बाँया भागमा Friend requets Sent को मुन्तिर भएको View Sent Requests मा क्लिक गर्ने।

यसमा आफुले पठाएका रिक्वेस्ट जो एसेप्ट भएका छैनन् त्यसको सूची आउँछ। यसरी आफ्नो फ्रेन्ड रिक्वेस्ट इग्नोर गर्नेको सूची आउँछ जसअनुसार आफुले पुनः के गर्ने भन्ने निर्णय गर्न सकिन्छ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger