तपाई भिउटीफुल केटी वा हेन्डसम केटाको खोजीमा हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् । हालसालै अमेरिकामा भएको एक सर्वेक्षणका अनुसार राम्रो जोडी पाउनुमा भाग्यको खेल हैन त्यो त तपाईको दैनिक व्यवहारमा गरिने क्रियाकलापमा भर पर्ने कुरा हो । ५०० जना केटा केटीहरुको बिच गरिएको सो सर्वेक्षण यसप्रकारका उपायहरु पत्ता लागियो ।
१.सुरुमा तपाई जस्तै वर्ण,वर्ग उचाई, मोटाईका भए पनि सफा सुग्गर हुनु जरुरी छ ।
२.तपाईको हेयरस्टायल अनि लगाउने लुगामा पनि समय अनुसार हल्का फेसनेबल हुनु जरुरी छ ।
३. जस्तै तनाव भए पनि हाँसिलो रसिलो हुनु पर्ने हुन्छ ।
४. सामाजिक संजालमा गरिने पोस्टहरु जस्तै स्टाटस अनि फोटोहरु विशेष किसिमका हुनु जरुरी छ किनकी हेर्नेहरुको ध्यान सजिलै तानियोस अनि लाइक गरियोस, जहाँ तपाईको व्यक्तित्व समेत झल्कियोस ।
५. हरेक केटा होस या केटी आफु जस्तो भए पनि आफ्नो पार्टनर चाहिँ फिजिकल्ली फिट होस भन्ने चाहन्छन् त्यसका लागि तपाईले व्ययाम गर्न सक्नुहुनेछ ।
७.महत्वपूर्ण आकर्षण यो हो कि तपाईले बोल्ने बोली शिष्टचार अनि मिठो हुनु जरुरी छ जस्ले गर्दा अरु सजिलै प्रभावित हुन्छन् ।
८. हरेक व्यक्ति आफ्नो पार्टनर स्मार्ट चाहन्छन् त्यसका लागि तपाई ज्ञानवान् हुनु पनि जरुरी छ । तर ओवरस्मार्ट भएको रुचाउदैनन् ।
९. तपाईले देख्नुभएको हब्सीहरु हेर्नुहोस त जत्ति कालो वर्णका भए पनि फिट एण्ट फाइन हुन्छन् किनकी उनीहरुमा उच्च आत्मबल हुन्छ कि म जित्न सक्छु भन्ने कुरामा ।
१०. अन्त्यमा, तपाईले मन पराएको मान्छेको रोजाई, सोचाई, मन पर्ने कुरा आदिको बारेमा अध्ययन गर्नु जरुरी छ, जसबाट सजिलै तपाईले प्रभाव पार्न सक्नुहुनेछ । सकेसम्म तपाईमा म्यूजिकको ज्ञान भएमा गाना गुन्गुनाएर पनि सजिलै प्रभाव पार्न सकिन्छ ।
मज्जाले काम गर्छ यो फर्मूलाले हेर्नको लागि तल क्लिक गर्नुहोस्


