Latest Updates :

विदेशमा एक महिनामा ९८ नेपालीको मृत्यु, कुन देशमा कति मरे ?...भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....

SHARE THIS POST :

 चालू आर्थिक वर्षको पुसमा रोजगारीका लागि विदेश गएका ९८ नेपाली कामदारको मृत्यु भएको छ ।


वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको तथ्यांकअनुसार चालू आवको पुससम्ममा ४६९ नेपाली कामदारले विदेशमा ज्यान गुमाइसकेका आजको कारोबारमा समाचार छ ।

गत वर्षको यही अवधिमा ४२७ नेपाली कामदारको मृत्यु विदेशमा भएको थियो । यो तथ्यांक वैधानिक ढंगबाट श्रम स्वीकृति लिएर गएका कामदारको मात्र हो ।

अवैध ढंगबाट गएर मृत्यु भएका कामदारको संख्या पनि ठूलै रहेको अनुमान छ । सबैभन्दा बढी कामदारको मृत्यु मलेसियामा भएको छ । साउदी अरब, कतार ,युएई र कुवेतमा पनि बढी कामदारको मृत्यु भएको बोडेले जनाएको छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger