Latest Updates :

मरेको भाइ फर्केर आउने आशामा यिनले ठड्याए सात तले घर

SHARE THIS POST :
bizzare-house-china-4मरेको मानिस फर्किएर आउने भन्ने कुरै हुँदैन । तर मानिसको मनले कहाँ मान्छ र ? आफ्नो प्रिय मान्छे मरिसकेपछि पनि जिउँदै जस्तो लाग्छ र कुनै दिन टुप्लुक्क फर्केर आइहाल्छ की जस्तो लाग्छ । चीनमा एकजना व्यक्तिले यस्तै आशामा ७ तलाको घर ठड्याएका छन् । चीन ५५ वर्षीय हू गुआंगज्हूले १० वर्षको अथक मेहेनतमा ढुंगा माटो तथा काठबाट ७ तले भवन खडा गरेका छन् । १० वर्ष पहिले नै मरिसकेको आफ्नो मरेको भाइ फर्केर आउनेछ र यहीँ घरमा बस्नेछ भन्ने उनको अपेक्षा छ । उनी कुनै इन्जिनियर तथा डकर्मी होइनन् तर उनले बनाएको घर निकै मजबुत छ । हेरौँ मरेको भाइ फर्किने आशामा दाजुले बनाएको ७ तले घर
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger