Latest Updates :

नविनाले पहिलोपटक तोडिन आफ्नो भर्जिन !..........भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्.... .

SHARE THIS POST :

लामा अनेरास्ववियुकी निर्वमान महासचिव थिइन् । उनले आफ्ना प्यानलमा ऐन महरलाई महासचिवमा ‘कन्भिन्स’ गराएर २२ औं राष्ट्रिय महाधिवेशनबाट आफूले नेतृत्व लिने कसरत गरिन् र त्यसमा आज सफल भएकी छिन् । आज उनी संगठनकै सर्वाेच्च अध्यक्ष पदमा निर्वाचित भएकी छिन् । उनको एउटा विजयी त छदै छ । साथसाथै उनले एउटा अर्काे विजयी समेत हात पारेकी छिन् । उनले अनेरास्ववियुकी एकमात्र महिला नेतृ रामकुमारी झाक्रीको रेकर्ड तोडेकी हुन् । यसअघि अनेरास्ववियुमा रामकुमारी मात्रै एक मात्र महिला अध्यक्षको सूचीमा थिइन् ।

आफू निर्वाचित भएसँगै नविनाले एक मात्र महिला अध्यक्षको रेकर्ड तोडेकी हुन् । देशमा राष्ट्रपति, सभामुख र प्रधानन्यायधीश समेत महिला भइरहदा नविनाको आगमनले निकै अर्थ राख्ने विज्ञहरु बताउँछन् । यो समयमा संगठन सक्रिय हुने र गति लिने विश्वास गरिएको छ ।

आइतबार राति सम्पन्न निर्वाचनमा प्रतिद्वन्द्वी दिपक गौतमलाई २१६ मतले हराउँदै नविना संगठनको २३ औं अध्यक्ष बनेकी हुन् । नविनाको जितमा एमाले सचिव प्रदीप ज्ञवाली, नेता शंकर पोखरेल लगायतले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।


..भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्........ 
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger