Latest Updates :

नांगो जिउमा खाना राखेर युवतीले गरिन् पाहुनालाई स्वागत

SHARE THIS POST :
अमेरिकाको टेक्सास स्टेट युनिभर्सिटीका विद्यार्थीहरु तब हैरान भए जब उनीहरुले कलेजमै पढ्ने एक युवती बिकिनी लगाएको आफ्नो अर्धनग्न जिउमाथि विभिन्न खाले खानेकुरा पस्किएर टेबुलमा सुतिरहेको देखे । आफ्नो जिउमा राखिएका खानेकुराहरु मज्जाले खानका लागि उनले आगन्तुकहरुलाई अपिल समेत गरिरहेकी थिइन् ।

मोनिका रस्टबोल्ड नामकी ती युवकीले पछिल्ला दिनहरुमा कलेजमा अनेक प्रकारका हर्कत गर्दै आएकी थिइन् । तर यसरी बिकिनी लगाएर जिउमा खाना पस्किन्छिन् भन्ने अनुमान कसैले लगाउन सकेका थिएनन् ।

यसरी सुन्दरी युवतीले आफ्नो नांगो सरीरमै खाना पस्किएर स्वागत गरेपछि कतिपय युवकहरु उनको जिउलाई स्पर्श गर्दै खानेकुरा निकालेर स्वाद लिए भने कतिले उनको तस्वीर खिच्न थाले । कतिले भने चर्चामा आउने मेलो गरेको भन्दै खासै वास्ता गरेनन् । मोनिकालाई मुर्ख भन्नेहरु पनि भेटिए । कतिपयले भने उनलाई हिम्मतवाली भनेर तारिफ सम्म गरे ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger