Latest Updates :

सदावहार जवान देखिन चाहानुहुन्छ ? यि काम भुलेर पनि नर्गनुहोस्.....भिडियो हेर्न तल क्लिक गर्नुहोस.....

SHARE THIS POST :



काठमाडौँ । चिकित्सकका अनुसार घाममा बस्नु राम्रो मानिय पनि हालै गरिएको एक अध्ययनले घाम छालाका लागी घातक हुने दाबि गरेको छ । अमेरिकाको मैसाचुसेट्स जनरल हॉस्पीटलका सोधकर्ताले २३१ महिला माथि गरेको एक सर्बेक्षणबाट यो कुरा बाहिर आएको छ । उक्त अध्ययनले घाममा हिड्ने महिला भन्दा घामबाट बचेर हिड्ने महिलाहरु सुन्दर र जवान देखिएको प्रतिवेदनमा उल्लेख छ ।

शोधमा संलग्न छाला विज्ञान प्रोफेसर मुख्य तथ एक मुख्य अध्ययनकर्ता एलेक्सा किमबालले पानी बढी पिउनाले शरीरको छाला चम्किलो हुने कुरालाई मान्न तयार देखिन्नन् । उनी भन्छिन् यो केवल मिथक मात्रै हो ।
महिलाहरुको छालाबाट लिइएको स्याम्पलको डीएनए परीक्षण गर्दै सिधा शरीरमा पर्ने घाम घातक हुने निश्कर्ष निकालीएको हो । एजेन्सीको सहयोगमा
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger