अनुहार चम्काउन सौन्दर्ये प्रशाधनमा हजारौ खर्च गर्ने गर्छाै तर कतिपय यस्ता सामग्रीले कुरुप बनाएका थुप्रै उदाहरण पनि छन् । मापदण्ड भन्दा बढी केमिकल राखिएका सामग्रीले रोगको शिकार पनि बनाएका छन् । तर साइड इफेक्ट नहुने र घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्येका पारखिहरुको ध्यान गएको पाइदैन । केहि यस्ता घरेलु तरिका छन् जसले अनुहार चम्काउन मदत गर्छ ।
गोलभेडा : अनुहारमा चिल्लो आएको तथा कालो दाग देखिएको छ भने टमाटरलाइ लेदो बनाई पुरै अनुहारमा लगाउने , २० मिनेट पछि पानीले अनुहार सफा गरे चिल्लो छालालाई फ़ाइदा हुनुको साथै दाग हटेर जान्छ ।
आलु : आखा वरिपरि कालो घेरा छ भने आलुलाई कोरेसोमा कोर्ने र आखामाथी बाट कोरेको आलु १५ मिनेट सम्म राखेर नियमित रुपमा सफा गरे कालो घेरा समाप्त हुन्छ ।
मेवा : मेवामा पाइने एनजाइमले छालाको मृतकोष हटाइ नया कोष उत्पन्न गर्छ र छाला मुलायम हुन्छ । लगातार केहि महिना लगाउने हो भने छालाको सबै दाग हराउछ ।
तुलसीको पात : तुलसीको पातलाइ कागतीको रसमा मिसाएर मसिनो पेस्ट बनाइ अनुहारमा लगाएर २० मिनेट पछि सफा गर्दा छालामा भएको दाग एवं चाउरि समाप्त हुन्छ।
बेसार: काचो बेसारमा मसिनो लेप दुधमा हाली पातलो घोल बनाएर नुहाउनुअघि सम्पूर्ण शरीरमा हल्का मालिस गर्ने । यो मलिसले केहि दिनमै सम्पूर्ण शरीरको छालामा निखार आइ छाला मुलायम , गोरो एवं बेदाग देखिन्छ ।
यसरी हटाउनुहाेस अनुहारमा भएका कालो पोतो , कालो दाग तथा चाउरी पना
अनुहार चम्काउन सौन्दर्ये प्रशाधनमा
हजारौ खर्च गर्ने गर्छाै तर कतिपय यस्ता सामग्रीले कुरुप बनाएका थुप्रै
उदाहरण पनि छन् । मापदण्ड भन्दा बढी केमिकल राखिएका सामग्रीले रोगको शिकार
पनि बनाएका छन् । तर साइड इफेक्ट नहुने र घरमै सहजै पाइने तरिका प्रति भने
सौन्दर्येका पारखिहरुको ध्यान गएको पाइदैन । केहि यस्ता घरेलु तरिका छन्
जसले अनुहार चम्काउन मदत गर्छ ।
गोलभेडा : अनुहारमा
चिल्लो आएको तथा कालो दाग देखिएको छ भने टमाटरलाइ लेदो बनाई पुरै अनुहारमा
लगाउने , २० मिनेट पछि पानीले अनुहार सफा गरे चिल्लो छालालाई फ़ाइदा हुनुको
साथै दाग हटेर जान्छ ।
आलु : आखा वरिपरि
कालो घेरा छ भने आलुलाई कोरेसोमा कोर्ने र आखामाथी बाट कोरेको आलु १५
मिनेट सम्म राखेर नियमित रुपमा सफा गरे कालो घेरा समाप्त हुन्छ ।
मेवा : मेवामा पाइने एनजाइमले छालाको मृतकोष हटाइ नया कोष उत्पन्न गर्छ र छाला मुलायम हुन्छ । लगातार केहि महिना लगाउने हो भने छालाको सबै दाग हराउछ ।
तुलसीको पात : तुलसीको
पातलाइ कागतीको रसमा मिसाएर मसिनो पेस्ट बनाइ अनुहारमा लगाएर २० मिनेट पछि
सफा गर्दा छालामा भएको दाग एवं चाउरि समाप्त हुन्छ।
बेसार: काचो बेसारमा
मसिनो लेप दुधमा हाली पातलो घोल बनाएर नुहाउनुअघि सम्पूर्ण शरीरमा हल्का
मालिस गर्ने । यो मलिसले केहि दिनमै सम्पूर्ण शरीरको छालामा निखार आइ छाला
मुलायम , गोरो एवं बेदाग देखिन्छ ।