काठमाडौँमा डेरा गरी बस्ने ४० वर्षीय युवकले श्रीमतीलाई जिस्काएपछि श्रीमानले गरे युवकको हत्या..…...भिडियो हेर्न तल क्लिक गर्नुहोस.....
Date: 10 March, 2016
काठमाडौँ, कुटपिट गरी एक व्यक्तिलाई मारेको अभियोगमा काठमाडौँ इतुम्बहाल डेरा गरी बस्ने एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी घर भई इतुम्बहाल बस्ने ३० वर्षीय घनश्याम अर्याल र उनको ३० वर्षीया श्रीमती मधु आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।
नवलपरासी घर भई सोही ठाउँ डेरा गरी बस्ने ४० वर्षीय दयाराम ढकालले बुधबार मधु आचार्यलाई जिस्काएको विषयलाई लिएर घनश्यामले ढकाललाई कुटपिट गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरी अनुसन्धान भइरहेको छ ।
लेबल:
Amazing


