Latest Updates :

कती वर्ष पुगेपछी महिलाकोलागी सेक्स एकदम बढी आनन्ददायी हुन्छ..... हेर्न तल क्लिक गर्नुहोस....

SHARE THIS POST :


कति कुरा धेरै गरे नराम्रो हुन्चा वा बिग्रन्छ। भनिन्छ नि चिनि पनि धेरै काहे तितो हुन्छ। तर जीवन गरिने कति कुरा यस्ता पनि छन् जुन जति गरे त्यति राम्रो हुन्छ ।

यस्तै राम्रो कुरा हो शारिरिक सम्बन्ध याअनि सेक्स्–सेक्स र रिलेशनशिप एक्सपर्ट ट्रेसी कक्सका अनुसार तमाम अन्य चीज जस्तै सेक्स पनि तपाइ जति धेरै गर्नुहुन्छ त्यति नै राम्रो हुँदै जान्छ ।

डेलिमेलका अनुसार, अहिलेसम्म के सोचिदै आइएको थियो भने पुरुष को तुलनामा महिला बढि उमेरमा सेक्सको आनन्द बढि लिन्छन्। तर अहिले एक अध्ययनले यो सोचाइलाई पनि परिवर्तन गरिएदिएक् छ ।

यो अध्ययनले सेक्स धेरै गर्न हुदैन भन्ने मानिसहरुको बोलि पनि बन्द गरिएदिएको छ ।

 एटलांटाको एक सेक्स टोय बनाउने कंपनी ‘लवहनी’ गरेको एक सर्वेक्षण अनुसार महिला आफ्नो पुरै जीवनकालमा सेक्सको सबैभन्दा बढि मज्जा २६ बर्षको उमेरमा लिन्छन् भने पुरुषले छँहि ३२ बर्षको उमेरमा।

सर्वेमा १००० मानिसलाई शामिल गरिएको थियो जसको उमेर १८ देखि ६५ बर्षको बिचको थियो । सहभागिहरुली के सोधिएको थियो भने उनिहरुले आफ्नो जीवनमा सबैभन्दा बढि सेक्सको मज्जा कहिले लिए ?

सर्वेको नतिजामा जुन कुरा बाहिर आयो त्यसले अहिलेसम्मको सबै मान्यताहरुलाई गलत बताइदियो। अहिलेसम्म के मानिएको थियो भने पुरुष १८ बर्षको उमेरमा र महिला ३५ बर्षको उमेरमा सेक्सको मज्जा लिन्छन् ।

सर्वेमा सहभागिहरुलाई उनिहरुले कहिले आफ्नो काउमार्य् गुमाए, कति बर्षको उमेरमा सबैभन्दा बढि सेक्स गरे र कति बर्षको उमेरमा गरेको सेक्स सबैभन्दा बढि आनददायी थियो भन्ने प्रश्न पनि सोधिएको थियो।रिपोर्टमा पुरुषले १७ बर्षको उमेरमा र महिलाले १६ बर्षकै उमेरमा आफ्नो काउमर्य गुमाएको कुरा बाहिर आयो। सर्वे अनुसार पहिलो पटक सेक्स गरिसकेपछि पुरुषलाई अर्को सबैभन्दा बढि आनन्द आउने सेक्स प्राप्त गर्न १५ बर्ष कुर्नुपर्‍यो भने वहिं महिलाले केबल १० बर्षपछि नै सो अबसर प्राप्त गरे ।

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger