बहुमुल्य जडिबुटी यार्सागुम्बाले हेपाटाइटिस बि देखि फोक्सो र मृगौलाको क्यान्सरसम्म निको पार्छ..... थप जानकारीको लागि तल पढ्नुस
यार्सागुम्बा दुर्गम हिमाली जिल्लाको पाखा–पखेरा हिऊमुनि पुरिएर रहने एक प्रकारको लाभे्र किरामा ढुसी लागेर उम्रिने च्याऊ हो । यसको टुप्पो खैरो र फेद फिका पहेंलो हुन्छ । अत्यन्तै शक्तिबद्र्धक र यौन क्षमता बढाउने , यो वनस्पती मानव जीवनको लागि सञ्जीवनी बुटि नै सावित भएको छ ।
विहान बेलुका मह मिलाएको दुधसँग एक–एक वटा यार्सागम्बा खाने हो भने यसले हेपाटाइटिस बि भाइरसलाई समेत नष्ट गरिदिन्छ । अत्याधिक यौन शक्ति पैदा गर्छ । फोक्सो र मृगौलाको क्यान्सरलाई निको पारी शरीरका सम्पुर्ण अंगहरुलाई सवल र सक्षम बनाउँछ । वृद्धहरुलाई जवान बनाउँछ । चाउरिका छालाहरुलाई पुष्ट बनाउँछ