Latest Updates :

सेक्स रकेटमा यसरी समातिए सांसदका छोरा....

SHARE THIS POST :





एजेन्सी । बेंगलोर प्रहरीले आइतबार वेश्यावृत्ति रकेट चलाउने सिलसिलामा चार जनालाई पक्रेको छ ।
कुशलनगर प्रहरी बेंगलोरले राजीव, प्रमोद, मधु र घरका मालिक अन्नालाई गिरफ्तार गरेको हो । तीमध्ये राजीव जेडीएस सांसद कृष्ण कप्पाका छोरा हुन् ।
केटीको नाम सार्वजनिक नगरेको र उनलाई रेस्क्यु तथा ती चारै जनालाई जेल पठाईएको छ ।
अदालत बन्द भएको कारणले तीन दिनसम्म जेल बसेका ती आरोपीहरुलाई बुधबार कार्वाहीको सुनुवाई हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।दैनिक नेपाल

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger