यस्तो छ कुलमान घिसिङको देश बनाउने मास्टरप्लान, के कुलमान सुत्रले काम गर्लान् त ? हेर्नुहोस…
कुलमान घिसिङ, शायद यो नाम नसुन्ने तिनै अभागी व्यक्ति होला जो देशको दुरदरजमा बसेर अझै पनि टुकी बालिरहेका छन् । देश अर्थात् विशेष गरी नेपालको राजधानी काठमाण्डौं लोडसेडिङले वाक्क धिक्का भइरहेको बेला कुनै जादुको छडी प्रयोग गरे जस्तै एकाएक कुलमान घिसिङ र उनका एक्पोर्ट टिमले बर्षौ देखिको सजिलैसँग लोडसेटिङको अन्त्य गरे ।
बत्ती कत्ति बजे आउँला र कहिले बजे जाला भनेर तालिका हेर्ने नेपालीहरुको बानी एकाएक बत्ती किन गएन भनेर कन्फयुजमा बदलि दिने यो टिम शायद सरकारी नुन खाएर १०० प्रतिशत मात्र होइन १००० प्रतिशत भन्दा बढी नतिजा दिने टिम हो ।
लेबल:
News