Latest Updates :

बेल्ट लगाउदा कतै तपाईं पनि यि गल्तिहरु त गरिरहनुभएको छैन ? होसियार ! ज्यानै जानसक्छ

SHARE THIS POST :

बेल्ट अर्थात कम्मरपेटी ! हरेक पुरुषले हरेक समय लगाउने एक पहिरन । यसले शारीरिक सुन्दरता बढाउनुको साथै शरीरलाई आड दिने काम पनि गर्दछ । सुन्दर कम्मरपेटिले लगाएको पहिरनमा निखारता ल्याउछ ।

अहिले कम्मरपेटी हरेक पुरुष र महिलाको अत्यन्त नजिकको साथी बन्न पुगेको छ । तर ख्याल गर्नुभएको छ ? यही कम्मरपेटी लगाउदा गरिने गल्तिले ज्यानै पनि जान सक्छ । यहाँ त्यस्तै गल्तिहरुको बारेमा व्याख्या गरिदै छ ।


आयुरबेदका ज्ञाता डा. श्री अबरार मुल्तानी भन्नुहुन्छ यदी तपाईंलाई आवश्यक नभएसम्म सुन्दरताको लागि मात्र बेल्ट नलगाउनुहोस ।

यि हुन दिनहु टाइट बेल्ट लगाउदा हुने केही बेफाइदाहरु
प्राय मानिसहरुको बानि कम्मरमा बेल्ट लगाउने हुन्छ । जसले पेटको नसा दबिरहन्छ । फलस्वरूप पेल्विक एरियामा रहने महत्वपूर्ण अंगहरु जस्तै अर्टरी, हट्ठीहरु, अन्द्रा तथा मांसपेशीहरुमा प्रेसर पारीरहन्छ । जसले गर्दा पुरुषहरुमा स्पर्म काउन्ट घट्न जान्छ र बांझोपनको समस्या देखा पर्न पनि सक्दछ ।

कोरीयामा गरिएको अनुसन्धानअनुसार लगातार बेल्ट लगाउनले मांसपेशीहरुमा निरन्तर दबाब बढ्नजादा त्यसको काम गर्ने तरिकामा परिवर्तन आउने देखिएको छ । जसले मसल दुख्ने समस्या पनि देखिएको छ ।

यसका साथै लामो समय टाइट बेल्ट लगाउदा ढाडको हट्ठीमा पनि समस्या देखिन सक्छ । जसले कम्मरको दु:खाइ, ढाड दुख्ने जस्ता समस्या आउने देखिएको छ । त्यसको अलवा यसको अर्को नराम्रो पक्ष भनेको हाम्रो शरिरको सेन्टर अफ ग्राभिटीमा परिवर्तन आउने देखिएको छ ।

जसको कारण हाम्रो शरिरको ब्यालेन्स बिग्रन जाँदा घुडा तथा अन्य जोर्निमा बढी दबाब पर्न जान्छ र घुडा तथा जोर्नी दुख्ने समस्या देखिन्छ ।

हाम्रो डाइजेसन सिस्टममा खराबी आउन सक्छ । अपच, ग्यासको समस्या तथा गम्भिर समस्यापनि आउन सक्छ ।

एसिडिटीको समस्या देखिन्छ ।

कब्जियत बढ्न जान सक्छ ।

खुट्टाका हड्डिहरु कमजोर हुन सक्दछन ।

स्पर्म काउन्ट कम हुनजादा पुरुसहरुमा बाझोपनको समस्या आउन सक्छ ।

खुट्टा फर्किने र दुख्ने समस्या आउन सक्छ ।

ढाड तथा काम्मर दुख्ने समस्या आउने ।

त्यसैले बेल्ट लगाउदा कहिलेपनी कसिलो गरी नलगाउनुहोला । साथै घर भित्र या यस्तै ठाउमा हुँदा खुल्ला कपडा लगाउनुहोला । बेल्ट नलगाउनुहोला र बाहिर निस्किदा र बेल्ट लगाउनै पर्ने भएमा मात्र बेल्ट लगाउनुहोला त्यो पनि टाइट नगरिकन ।

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger