Latest Updates :

पहिलो नेपाल आइडका विजेता वुद्ध लामा हस्पिटल भर्ना !

SHARE THIS POST :

पहिलो नेपाल आइडल बन्न सफल वुद्ध लामा , हिजो आज तनाबमा छन। त्यसो त उनलाई देश तथा बिदेशको कार्यक्रममा भ्याई नभ्याई छ। पुरस्कार विवादमा धेरै झमेला भोगेका बुद्ध लामा, बिरामी परेका छन।



नेपाल आईडल बिजेता बुद्ध लामा हस्पिटलको सैयामा सुतिरहेको तस्बिर एका एक सामाजिक संजालमा भाईरल भएको छ । केहि दिन आगि हंगकंग टुरमा गएका बुद्ध लामा हिजो मात्र नेपाल फर्केका हुन् । नेपाल फर्केको १ दिन नबित्दै उनि हस्पिटल भर्ना भएको तस्बिर सामाजिक संजालमा भिराल हुदा उनका सुभचिन्तकहरु आचाम्ममा परेका छन् ।

उनलाई के भएको हो र कुन हस्पिटलमा भर्ना भएका हुन् भन्ने कुरा आझै खुलेको छैन । उनि आहिले चारै तिर बाट तनाबमा रहेको कुरा इस्पस्ता बुझ्न सकिन्छ । एकातिर AP1 ले नेपाल आईडल जितेको पुरस्कार दिएको छैन भने उनको एल्बोम बजारमा आउने तयारीमा छ तेसै गरि बैदेसिक भ्रमणमा पनि उतिकै बेस्त छन्

उनि ।बैदेसिक भ्रमण को थकान तेसै माथि मानसिक तनाब धेरै भएको कारण पनि उनि बिरामी भएको हुन सक्ने अनुमान लगुना सकिन्छउनको नयाँ गितहरु बजारमा रिलिज हुन तयारिमा छन।सबैको माया पाएर नेपालको पहिलो आइडल बनेका बुद्ध लामा, हस्पिटलमा बेडमा सुतिरहेकफोटो सामाजिक सन्जाल्मा देखोएको छ, र बुद्ध बिरामी छन भन्ने निकट स्रोतले जनाएको छ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger