Latest Updates :

पेट ढुस्स हुँदा के गर्ने ?

SHARE THIS POST :

पेट ढुस्स हुने समस्यालाई पुदिना जति राम्रो केही हुँदैन । जब पेट फुल्छ, पुदिनाको रस खाने या चियामा यसलाई मिसाएर खाँदा पनि हुन्छ ।



प्रायजसो मानिस खाना या केही सेवनपछि सुप खाने गर्दछन् । त्यो अत्यन्तै राम्रो हो । खानापछि सुप लिँदा यसले पाचनमा मद्दत गर्छ । यसले पेटको खराबी हटाउनुका साथै मुखको दुर्गन्ध पनि हटाउँछ ।

पेट ढुस्स भएको अवस्थामा कागती र पुदिनाको रस पिउनु राम्रो हुन्छ । यदि पुदिना छैन भने सादा पानीमा कागती निचोरेर पिउँदा पनि राम्रो गर्छ ।

पेट फुलेको छ भने धनियाँको पात वा झोल बनाएर खाँदा पनि राम्रो हुन्छ । यसले पाचनलाई ठीक तरिकाले सञ्चालन गराउँछ र पेट फुल्न दिँदैन ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger