धमलाजी, तपाई त खिच्चा कुकुर जस्तै लाग्छ मलाई, बरिष्ट पत्रकारको पद कुन आधरले पाउनुभो ?
पाँचखाल अनलाइन
बरिष्ट पत्रकार ऋषि जी नमस्कार!
पहिलो कुरा मेरो नमस्कार तपाई ब्यक्तिलाई हैन पदलाई हो। ऋषि धमलाजी तपाई बरिष्ट पत्रकार भहेर पहिला तपाई अनुशासनमा रहन सिक्नुस ,दोस्रो बोल्न सिक्नुस र जे कुरामा पनि फुर्ती लाउन छोड्नुस अनि तपाईले भनेझै जन्ताको भावना र बिचारको सम्मान गर्न सिक्नुस । हुन त मेरो हैसियत नेपालको बरिष्ट पत्रकारको बारेमा केहि बोल्ने या लेख्ने हैसियत नहोला, तर पनि एउटा कुरा सोध्छु : तपाईले यो बरिष्ट पत्रकारको पद कुन आधरले पाउनु भयो? मन्त्रिको चाकडी गरेर या धादली गरेर? किन कि तपाईको बोली बेवार र बस्ने तरिकाले त तपाईको हैसियत यति माथिलो अोदा हुनै सक्दैन र! भनिन्छ नि भुक्ने कुकुरले टोक्दैन, त्यस्तै तपाई त खिच्चा कुकुर जस्तै लाग्छ मलाई, किन कि जति खेर पनि फल्ना मन्त्रि र ढिस्का मन्त्रि भनेर ख्याउ ख्याउ भुकि रहनु हुन्छ क्या हो ह???
तपाईको प्रतेक अन्तरवार्ता म हेर्छु, जह। पनि म गिरजा बाबुले यस्तो भन्नु भयो मैले फलना प्रधान मन्त्रिलाई यसो भने, म दिनभर खट्छु ख्याउ ख्याउ खिचो कुकुर जस्तै गर्नु हुन्छ त, मायक त अगाडी आउनु हुदैन त…… मेरो बिचारमा तपाईलाई मन्त्रि फोबिया र मपाई फोबिया भएछ जस्तो छ र यसको उपचार नेपालमा सम्बभ सायद छैन राचिनै लानु पर्ला जस्तो छ।
र अर्को कुरम तपाईकी श्रीमती एलिजा कुन कसरी सफल नाईका भहिन जबकी उसको पहिलो फिलिम दर्शक माझ आई सकेको छैन? बरु सफल गृहिणी हुन सक्लि जे बोल्दिने ह। अंग्रेजीमा प्रशन गर्छ हिन्दीमा जवाफ पर्काउने अनि उल्टो भुक्ने ह?? बिचरा त्यो मान्छे पनि हिन्दीमा नै प्रश्न सोध्न बाध्य भयो तपाईको कारणले यति त्यो गु भरेको दिमागले बुझ्दैन ह? अंग्रेजी भाषा अन्तराष्ट्रय भाषा हो ऋषि धमला नेपालि हो भनेर उसले हिन्दी नबोली नेपालीलाई सम्मान गरेर अंग्रेजीमा सोधेको थियो तर तपाई जस्ता साग खाएर मासुमा हरियो धन्या एलिजाले धेरै राखिछिन भन्नेरे झुट्टो धाक लाएर सान दिनेको सकारातमक सोच नै का होला र!
तपाईलाई एउटा साधरण नेपालीको हैसियतले म के भन्न चहान्छु भने गल्ति मानिसबाट हुन्छ जान -अनजानमा तर आफुबाट भाका गल्ती कमिकम्जोरीलाई स्वाइकार्न सिक्नुस र सुधार गर्नुस र जहिले मन्त्रिको फुर्ति नलाउनुस ।।। लाज पनि मान्नुपर्छ कुनै कुरामा त !
नेवरको छोरी
लेबल:
News