Latest Updates :

भुलेर पनि नगर्नुहोस् यी काम, नत्र जवानीमै बुढो भइन्छ....: जानी राखौ...भिडियो हेर्न तल क्लिक गर्नुहोस........

SHARE THIS POST :

राम्रो स्वास्थ्यको लागि नियमित र सुनियोजित जीवनशैली आवश्यक पर्छ ।
जसको दिनचर्या नियमित हुँदैन ऊ समय भन्दा पहिले नै बूढो देखिन्छ । यसैले शास्त्रमा केहि कुरा भनिएको छ जसको ध्यान राखेर मानिसले आफ्नो उमेरभर जवान बनिरहन सक्छन् ।
यी कुराले मानिसहरु कयौं रोगबाट पनि बाँच्न सक्छन् । गरुड़ पुराणको आचारखण्डमा यस्तो लेखिएको छ ।

अत्यम्बुपानं कठिनाशनं च धातुक्षयो वेगविधारणं च।
दिवाशयो जागरणं च रात्रौ षड्भिर्नराणां निवसन्ति रोगास्।।

अर्थात्, दिनचर्यामा लापरवाही गर्नाले तपाइँ गंभीर रोगको शिकार बनि छिट्टै वृद्धावस्थामा धकेलिनु हुन्छ ।

यही सूत्र अनुसार तलका कार्यमा सधैं सावधानी अपनाउन सके तपाई आफ्नो स्वास्थ्यलाई लाभ दिएर आफ्नो आयुसम्म जिउन सक्नुहुन्छ ।

१. धेरै पानी पिउने गर्नुहोस ।

२. पौष्टिक भोजन गर्नुहोस् ।

३. यौन आनन्द तथा वीर्य स्खलन गर्नुहोस् ।

४. मलमूत्रको वेग नरोक्नुहोस् ।

५. दिनमा सुत्ने काम नगर्नुहोस् ।

६. रातमा जागा रहने काम नगर्नुहोस् ।

यसो गर्दा उमेर घट्न पनि सक्छ ।

१. खान पानमा दहीको उपयोग गर्नु ।

२. सूक्खा मासु खानु ।

३. सू्र्योदयको समय मैथुन, सूर्योदय हुँदासम्म सुत्नु ।

४. वृद्धा स्त्रीसँग यौन सम्पर्क अथवा रजस्वला भएकी स्त्रीको मुख हेर्नु ।

साथै मृत्यु घाट नजिक बस्नु, ज्यादा यौन सम्पर्क गर्नु, बढी आगोमा हात सेक्नु तथा धुवामा बस्नु स्वास्थ्यको लागि हानीकारक रहेको शास्त्रमा उल्लेख गरिएको छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger