Latest Updates :

हातमा कोठी छ ? कहाँनिर कोठी हुदाँ के हुन्छ ?....भिडियो हेर्न तल क्लिक गर्नुहोस........

SHARE THIS POST :

हातमा कोठीका अलग-अलग ठाउँको अलग-अलग प्रभाव हुन्छ ।कुनै पनि ग्रह क्षेत्रमा कोठी हुनाले उक्त ग्रहको प्रभाव क्षीण हुन्छ । कुनै रेखामा कोठी भएमा उसक्त रेखामा दोष हुन्छ । केही यस्ता उदाहरण छन जसमा तपाईं स्वयम पनि अनुभव गर्न सक्नुहुन्छ ।


१. हृद्धय रेखामा कोठी हुने ब्यक्ति एकदमै कमजोर मन, प्रेममा असफल एवं हृद्धय रोगी हुन्छ । यस्ता मानिसहरुको मृत्यु पनि हृद्धयघातबाट हुन्छ ।
२. मस्तिष्क रेखामा कोठी हुने ब्यक्ति उक्त कोठीको प्रभाव रहुन्जेल पागल हुने सम्भावना रहन्छ । साथै त्यो अवधिमा मस्तिष्कमा एकदमै गहिरो चोट पटक पनि लाग्न सक्छ ।
३. भाग्य रेखामा कोठी हुने ब्यक्ति करोडपतिबाट रोडपति हुन्छ ।
४. जीवन रेखामा कोठी हुने ब्यक्तिको स्वास्थ्य कहिल्यै राम्रो हुँदैंन । उसले जीवनमा एकदमै धेरै संघर्ष गर्नुपर्छ ।
५. चन्द्र पर्वतमा कोठी हुने ब्यक्ति मानसिक रोगी हुन्छ । यस्तो ब्यक्ति पानीमा डुबेर मृत्यु प्राप्त गर्दछ ।
६. शुक्र पर्वतमा कोठी हुने ब्यक्ति थाहा नहुने किसिमको रोगले ग्रसित हुन्छ । यस्तो ब्यक्ति प्रेममा बदनाम हुन्छ ।
७. गुरु पर्वतमा कोठी हुने ब्यक्ति शिक्षामा बाधा आउँछ । साथै यस्तो कोठी भएको ब्यक्तिले धन र विवाहका लागि विभिन्न समस्याहरुको सामना गर्नुपर्छ ।
८. शनि पर्वतमा कोठी हुने ब्यक्ति आत्महत्या गर्ने सम्भावना रहन्छ ।
९. सुर्य पर्वतमा कोठी हुने ब्यक्ति अदालत, जेल र विभिन्न विवादहरुको सामना गर्नुपर्दछ ।
१०. बुध पर्वतमा कोठी हुने ब्यक्तिको घरमा चोरी हुने सम्भावना रहन्छ साथै अचानक उसको धनको नाश हुने गर्छ ।
११. राहु क्षेत्रमा कोठी हुने ब्यक्ति अपराधिक जगतमा सम्बन्ध जोडिएको हुन्छ ।
१२. केतुमा कोठी हुने ब्यक्ति सानो उमेरमा आमावुवाबाट बिछोडिनु पर्दछ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger