आफुले मन पराएका महिलाको बारेमा... यी कुरा जान्न ...मरिहत्ते गर्छन् पुरुषहरु.... जानी राखौं....भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....
केटीहरुको विषयलाई लिएर केटाहरुमा सधै उत्सुकता रहिरहनु सामान्य कुरा हो । अझ जो महिला भित्रै देखि मन परेको छ र आफ्नो बनाउन पाए हुन्थ्यो भन्ने लागेको छ भने त उनको बारेमा धेरै कुरा खोजिनीति गर्छन् केटाहरु । केटाहरुको यस्तो उत्सुकता तपाइँ आफैले पनि देख्नु तथा भोग्नु भएकै होला ।
अझ कलेज तथा अफिसमा जब कुनै नयाँ केटी आउँछन् तब केटाहरु यो जानकारी जुटाउनमा तल्लीन हुन्छन् की उक्त केटीको वैवाहिक स्थिति वा रिलेसनसीप स्टाटस के हो ? केटीहरुको बारेमा केही विशेष कुरा जानिहाल्न केटाहरुलाई निकै हतार हुन्छन् ।
जुन यस्ता छन् :
१. कुनैपनि युवतीसँग मित्रता तथा प्रेमको सम्बन्ध गाँस्नुभन्दा पहिला युवकहरुले यो कुरा पक्का गर्न चाहन्छन् की ती महिला अरु कसैसँग सम्बन्धमा त छैनिन् ? वा उनको पहिले अरु कसैसँग सम्बन्ध पो थियो की ?
२. केटाहरुलाई यो कुरा जान्न पनि निकै मन हुन्छ की आफुले मन पराउन थालेकी केटी आफ्ना साथीसँगीहरुको बीचमा कस्तो व्यवहारकी छिन् । उनको व्यवहार तथा कुराकानी जान्नका लागि केटाहरु निकै सक्रिय बन्दछन् ।
३. आफुले मन पराएकी कुनै केटीको बारेमा केटाहरुले जान्न चाहने अर्को कुरा हो, ती केटीका कति पुरुष मित्र छन् ? पुरुष मित्रसँगको हेलमेल तथा संख्याको आधारमा धेरै केटाहरुले कुनैपनि केटीको चरित्रको अड्कल समेत काट्ने गरेको पाइन्छ । कतिपय अवस्थामा भने शंका निवारणका लागि पनि केटीका पुरुष साथीको संख्या खोजीनिति गरिएको हुन्छ ।
४. हरेक केटा यो जान्न चाहन्छ की जुन केटीलाई उसले मन पराएकेा छ, त्यो केटी ऊप्रति कत्तिको वफादार छे र कति माया गर्छे । आफ्नो प्रेमिकाको आँखामा उसले आफ्नो मूल्य देख्न चाहन्छ ।
लेबल:
Amazing