सिरियाली पाशाविकतामाथिको, रुसी दादागिरी आक्रमण...मुटु दह्रो हुनेहरुले मात्रा हेर्नुहोला.......भिडियो हेर्न तल क्लिक गर्नुहोस .......
जब विज्ञान र प्रविधिले शिखर चुम्दै जान्छ विकाश सँगसगँै विनाशको पनि सुरुवात हुन्छ । त्यसमाथि धर्मको विषयलाई लिएर विश्वमा आफ्नो अधिपतित्व जमाउने सोच हुनेहरुका लागि त्यो भन्दा घातक आफैमा केही होइन, त्यसैले त आज इस्लामिक स्टेटको नाममा विश्वभर आतंक मच्चाउनेहरु देखि बेलैमा सबै सावधान हुनु जरुरी छ किनकी भोली यस्तो जहाँ पनि हुन सक्छ । हालसालै सिरिया र रुस बीच भएको विभिन्न खाले शक्ति प्रर्दशनले तेस्रो विश्व युद्धको संकेत गरिरहेको छ, तिनै पाशापिक आक्रमणका डरलाग्दो भिडियो यहाँ प्रस्तुत् गरिएको छ ।
लेबल:
Amazing