Latest Updates :

भुलेर पनि विहानमा यि खानेकुरा नखानुस्.....

SHARE THIS POST :

भनिन्छ खाली पेट बस्नुभन्दा जेपाइन्छ त्यही खानु राम्रो । तर अब जे पायो त्यही खाने बानीलाई सबैभन्दा नराम्रो बानकिा रुपमा हेर्न थालीएको छ । जसरी दिनको संकेत विहानीले गर्छ भनिन्छ त्यसैगरी विहानै खाने खानेकुराले दिनभरको स्वास्थ्य अवस्थाका बारेमा अर्थ राख्छ ।

यदि तपाईले विहानै जुस पिउनु भयो भने यसले राम्रो गर्दैन । स्वास्थ्यका दृष्टिकोणले यो राम्रो मानिँदैन । ताजा भएपनि विहानै जुस पिउनु लाभदायक हुँदैन ।त्यस्तै जाम लगाएको टोष्ट पनि विहानमा खानु घातक मानिन्छ । यसमा अत्याधिक कार्बोहाइड्रेट हुने हुँदा विहानमा राम्रो मानिँदैन ।

विहानै डोनट वा पेष्ट्री खाने बानी छ भने छोडिदिनुस् । मिठो भएपनि स्वास्थ्य र फिटनेशको दृष्टिले विहानमा डोनट खानु राम्रो मानिँदैन । विहानमा वर्गरमा मासु वा अन्य गरिष्ठ भोजन मिलाएर गर्नु राम्रो हुँदैन । एजेन्सीको सहयोगमा

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger