यी हुन् मृत्युका संकेत दिने सपना........जानी राखौं.........भिडियो हेर्न तल क्लिक गर्नुहोस .......
सपनालाई भविष्यमा हुने घटनाको संकेत मानिन्छ । रामायण वा महाभारतमा पनि सपनालाई आउने संकेतको रुपमा लिएको छ । भगवान रामले दशरथको मृत्युको समयमा एक अशुभ सपना देखेर अनुमान लगाएका थिए की राजभवनमा केही अशुभ हुँदैछ भनेर । रावणले सपनामा असुभका संकेत देखेका थिए । आउनुहोस् तपाईंलाई हामी मृत्युसँग सम्बन्धीत सपनाबारे जानकारी दिन्छौं ।
सपनामा काग देख्नु असुभ फलदायी मानिन्छ । यसलाई मृत्युको संकेत मानिन्छ ।
आफैलाई यात्रा गर्दै गरेको देख्नुपनि राम्रो मानिदैन । जुन दिन सपना देखिन्छ त्यसै दिन यात्रामा जानु छ भने त्यसलाई स्थगित गर्नु राम्रो मानिन्छ ।
सपनामा ढोल, वा अन्य बाजा बजाएको देख्नु राम्रो मानिदैन । यदि आफ्नै मुण्डन गरेको देख्नुभयो भने त्यसले आफ्नै परिवारको सदस्यको मृत्युको संकेत गर्छ ।
सपनामा कोही महिला आएर तपाईंलाई सेतो फूलको माला लगाइदिइन भने निकै असुभ हुने संकेतको रुपमा मानिन्छ छ ।
सपनामा तेल लगाउनु वा गधाको सवारी देख्नु मृत्युको सुचक मानिन्छ ।
कुनै महिलाले सपनामा आफैलाई सेता वस्त्र र छरिएको कपाल देखिन् भने यसलाई वियोगका सपना मानिन्छ ।
लेबल:
Amazing








