OMG... यी साना नानीहरुको डान्स हेर्नुस् त.........भिडियो हेर्न तल क्लिक गर्नुहोस .......
संसारमा गरे के हुन्न र, भनिन्छ नि असफलता नै सफलताको जननी हो, साधनाको सामू अरु केही चल्दैन शायद त्यसैले त यी साना नानीहरु प्नि आफ्ना अथक साधनाबाट आफूलाई नृत्यकलामा निकै उत्कृष्ट ढंगबाट प्रस्तुत् गर्न सफल भएका छन् । आउनुहोस् एकै छिन् यो भिडियो हेरेर मनोरन्जन लिनुहोस अनि जीवनमा केही गर्ने प्रण गरौं ।
लेबल:
Amazing


