Latest Updates :

ओशोको आश्रममा यस्तो यौन धन्दा, हरेक सन्यासीद्वारा ९० जनासँग सेक्स ?.....भिडियो हेर्न तल क्लिक गर्नुहोस....

SHARE THIS POST :

आजको दुनियाँमा कयौं मानिसहरुको बीचमा तथा पश्चिमी जगतमा समेत अध्यात्मवादको विकास गर्ने ओशोको नामले प्रशिद्ध गुरुलाई धेरैले सम्मान दिन्छन् । केही व्यक्तिले उनलाई विवादीत गुरुको रुपमा समेत जान्ने गर्छन् । २० औं शताब्दीको आध्यात्मिक गुरुको रुपमा आचार्य रजनीश ‘ओशो’को नाम प्रमुखताका साथ लिइने गरिन्छ । उनीसँगै त्यस्ता व्यक्तिहरु समलग्न थिए जसले सबै धर्मलाई खारेज गर्दै एक अलगपन्थ चलाएका थिए । तर ओशोको बारेमा एक खुलासा भएको छ । एक जमानामा रजनीश ओशोका सबैभन्दा हितैसी तथा माता आनन्द शिलाले यो खुलाशा आफ्नो पुस्तकमा लेखेकी छिन् ।


उनले लेखेकि छिन्, ओशोको आश्रममा ५५ मिलियन डलर घोटाला गरेको आरोपमा शिलाले ३९ दिनसम्म जेलमा रहनुपरेको थियो । जेलबाट रिहा भएपछि आनन्द शीललाले सन् २०१३ मा आफ्नो किताब ‘डोन्ट किल हिम । ए मेम्बर बाईमा आनन्द शीला’ बजारमा ल्याएकी थिइन् । यस किताबमा ओशो र उनको आश्रममा जोडिएका धेरै रहस्यहरु बाहिर आएका छन्



शिलाले आफ्नो किताबमा लेखेका छिन्, कि ‘मुम्बइ स्थित मेरो काकाको बंगालाको ठिक नजिकै रजनीशको घर थियो । त्यसैले उनीसँगको भेटको लागि मलाई सजिलो भयो, जब म रजनीशको घरमा गएको थिएँ, सेतो कपडामा बसीरहेका थिए । उनको ठीक पछि सानो टेबल थियो । जहाँ कयौं किताब पनि थियो । उनको कुर्सी नजिकै दुई वटा खाट थिए । उनले जब मलाई भेटे तब केही छणको लागि छातिमा राखे । उक्त समय मलाई एक अदभूत आनन्दको अनुभूति भएको थियो ।’



शिलाले लेखेकी छिन्, ‘ त्यसपछि विस्तारै–विस्तारै उनले मलाई छाडे र मेरो हात समाते । मेरो शीरलाईे आफ्नो काखमा राखे । त्यसपछि उनले मेरो पितासँग कुरा गरे ।’
यस किताबमा उनले ओशोको आश्रममा आध्यात्मको नाममा खुलमखुल्ला यौन क्रियाकलाप हुने गथ्र्यो । सबै शिबिरहरुमा धेरैभन्दा धरै सेक्सको बारेमा चर्चा हुने गथ्र्यो । आश्रममा हर सन्यासीले एक महिनामा करिब ९० महिलासँग सोक्स गर्थे ।

ओशोले आफ्ना भक्तहरुलाई आफ्नो सेक्सको चाहनालार्इृ दबाउन नहुने र यसले कष्ट निम्त्याउने भएकाले खुलेर सेक्स गर्नको लागि आग्रह गर्थे । किताबमा लेखिएको छ की, ओशोले विना निर्णय स्वीकार गर्नुपर्ने बताउँथे । यही कारण ओशोको आश्रममा खुलेआम यौन धन्दा चल्थ्यो ।
शीलाले आफ्नो किताबमा जनाए अनुसार, ओशो एक अदभूद् व्यापारी थिए । उनले आफ्तो उत्पादन, क्षमता र बजारबारे जानकारी समेत राखेका थिए । उनले आश्रमलाई यही तरिकाले चलाउन चाहेका थिए । जसले तमाम खर्च पुर्ति हुन सकोस् । आश्रममा प्रवेश गर्दा शुल्क पनि लाग्थ्यो । उनका थेरेपिस्ट समुहले पनि थेरापी गराए बापत पैसा लिने गर्थे ।


आश्रममा आउनेहरुलाई मिठो भोजन पनि गराउने गर्थे । यसको लागि पनि उनले भरपुर पैसा असुलेका थिए ।
ओसोसँग ९० प्रकारशा लग्जरी रोल्सबारे समेत निकै चर्चा हुने गथ्र्यो । ओशोलाई ठूलो दार्शनिकको रुपमा हेरिने गरेको छ । तर उनको नाममा धेरै विवाद पनि हुने गरेको छ ।
लगभग १५ वर्षसम्म लगातार भाषण दिने आचार्य रजनीश ‘आशो’ सन् १९८१ ले सार्वजनिक मौन धारण गरेका थिए । त्यसपछि उनले बोलेको भाषणलाई रेकर्ड र पुस्तकहरुमा प्रचार गरिएको थियो । सन् १९८४ मा उनले सिमित रहेर फेरी सार्वजनिक सभाहरु गर्न थाले । जुन, १९८१ मा उनी आफ्नो इजलाशको लागि अमेरिका गएका थिए । जहाँ ओरेगन सिटीमा उनले ‘रजनीशपुरम’ स्थापना गरेका थिए ।
‘सम्भोग देखि समाधीसम्म’ जस्तो पुस्तक लेख्ने ओशो कयौं समय यसै विषयलाई लिएर विवादीत समेत बने । माता शीलाको किताबमा लेखिएको छ की, आश्रममा रहँदै गर्दा धेरै सन्यासीलाई शोषण भएको थियो । आशो आफ्नो स्पष्ट विचारका विवादमा समेत रहे । उनले भन्ने गर्थे ‘मेरो भनाइ बुद्धिमान मानिसले मात्रै बुझ्न सक्छ ।’


वैवाहिक जीवन, धर्म, राष्ट्रवाद, परिवार जस्ता सम्बन्ध माथि कडा रुपमा प्रतिवाद गर्ने उनी ड्रग्सको लतका शिकार समेत बनेका थिए । १० अप्रिल १९८९ देखि साँढे तीन वर्ष सम्म आमसभामा प्रवचन नदिने संकल्प उनले गरेका थिए । तर उनले स्वयमलाई १९७१ मा भगवान रजनीश मानेका थिए । २२ मे, १९८० मा विलास तुपे नामक व्यक्तिले ओशोको हत्या गरेका थिए ।

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger