नेपाल टेलिकमले रिचार्जमा बोनस योजना ल्यायो, काति पाईन्छ त बोनस ? हेर्नुहोस् पूरा समाचार....
माघ १, काठमाडौँ । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड सेवाको लागि एमपीओएस मार्फत रिचार्ज गर्दा बोनस पाउने सुविधा ल्याएको छ ।
एमपीओएस मार्फत एक सय रुपैयाँ वा सो भन्दा बढीको रिचार्ज गर्दा १० प्रतिशत बोनस रकम उपलब्ध हुने कम्पनीले जनाएको छ । यो योजना यही माघ १ देखि माघ मसान्तसम्म लागू हुने पनि कम्पनीले बताएको छ ।
लेबल:
News


