Latest Updates :

अब जन्ममितिको आधारमा आफ्नो भाग्य....यसरी आफै हेर्नुहोस् .......भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....

SHARE THIS POST :

न कुन्डलीको जरुरत न ज्योतिषीको सल्लाहा बस तपाईंको जन्मदिनको तारिख अनुसार तपार्ईंले आफ्नो भविष्यमा गर्न सकिने व्यावसाय वा नोकरीको भविष्यबारे थाहा पाउनुहुनेछ । यदी तपाईं आफ्नो करियरको विषयमा चिन्तित हुनुहुन्छ वा जीवनमा केही गर्न चहानुहुन्छ भने तपाईंको जन्ममिति अनुसार नोकरी या व्यावसाय छुट्याउनुपर्छ । जन्ममितिको आधारमा आफ्नो भाग्य आफै हेर्नुहोस्  ।

अंकज्योतिषका अनुसार व्यक्तिको जन्ममितिले आधारमा उसको जीवनमा हरेक क्षेत्रमा प्रभाव पर्छ । त्यसैले आफ्नो जन्ममितिका अनुसार करियरको विषयमा योजना बनायो भने दिगो हुने छ । तपाईंको जन्मदिन ९ तरिखमा भएको हो भने आफ्नो जन्मांक जोड्नुहोस् जुन अंक प्राप्त हुन्छ त्यो मुलांक हुनेछ । जस्तै १५ तारिखमा जन्म दिन हो भने १ प्लस ५ बराबर ६ हुन्छ ।जन्ममितिको आधारमा आफ्नो भाग्य आफै हेर्नुहोस्  ।

जन्मांक १ 
जन्मांक एक रहेका व्यक्तिहरु प्रशासक, नेता मनत्री वा उच्च पदस्थ अधिकारी बन्ने योगका हुन्छन् । जन्मांक एक भएका व्यक्तिहरुको व्यावसायमा कपडा, कृषी, स्टेस्नरी जस्ता व्यावसायमा सफलताको संभावना छ ।जन्ममितिको आधारमा आफ्नो भाग्य आफै हेर्नुहोस् ।

जन्मांक २
यो जन्मांक भएका व्यक्तिका लागि चिसो पेय पदार्थ, कांचका बस्तु, जल व्यावसाय, कवि नर्स, तथा अध्यापक बन्ने योग हुने गर्छ । व्यावसायमा दुई जन्मांक हुने व्यक्ति केमिस्टका काम गर्ने संभावनाका हुन्छन् ।जन्ममितिको आधारमा आफ्नो भाग्य आफै हेर्नुहोस् ।

जन्मांक ३ 
भएका व्यक्तिहरु सचिव, खगोलशास्त्री, खेलाडी ईन्जिनियर र डाक्टर बन्न सक्ने खालका हुन्छन् । आयात–निर्यात तथा दलाली गरेर पनि प्रशस्त धन कमाउन सक्छन् ।जन्ममितिको आधारमा आफ्नो भाग्य आफै हेर्नुहोस् ।

जन्मांक ४
जन्मांक ४ भएका व्यक्तिहरु सेवा गर्ने योगका हुन्छन् । यस वर्गका व्यक्तिहरुले व्यावसाय गर्नेहो भने नगद लेनदेनकै आधारमा व्यावसाय गर्नुपर्ने हुन्छ ।जन्ममितिको आधारमा आफ्नो भाग्य आफै हेर्नुहोस् ।

जन्मांक ५ 
तपाईंको जन्मांक ५ हो भने तपाईं बैंकीङ, बीमा, वा चाटर्ड एकाउन्टेन्ड बन्न सक्नुहुनेछ । जन्मांक ५ को जातलाई व्यावसायमा शिक्षा, प्रबन्धन, केमिकल वा ज्योतिषका काममा फाइदा हुने देखिन्छ ।जन्ममितिको आधारमा आफ्नो भाग्य आफै हेर्नुहोस् ।

जन्मांक ६ 
यदि तपाईंको जन्मांक ६ हो भने, तपाईंलाई ललितकला, होटल एवं रेस्टुरेन्ट, संगीत, अभिनय प्रचारक आदि काममा सफलता मिल्छ ।जन्ममितिको आधारमा आफ्नो भाग्य आफै हेर्नुहोस्

जन्मांक 
यो जन्मांक भएकाहरुका लागि ईन्जीनरिङ, अनुसन्धान, कृषि सम्बन्धी कार्य, जासुसी तथा संचार विभागसँग जोडिएको काममा बढी सफलता मिल्छ ।जन्ममितिको आधारमा आफ्नो भाग्य आफै हेर्नुहोस्

जन्मांक 
यी जन्मांक भएका व्यक्तिका लागि मेशीनरी, मुद्रण, संचार विभाग, लघु उद्योग, शोधकार्य, फ्याक्ट्री, स्टील व्यावसाय, कोइला जमीन किनबेच तथा रत्न व्यावसायमा सफलता मिल्छ ।जन्ममितिको आधारमा आफ्नो भाग्य आफै हेर्नुहोस ।

जन्मांक 
जन्मांक नौ भएका व्यक्तिका लागि ईन्जीनियर, न्यायधीश, पुलिस अधिकारी वा सेनामा जागिर गर्नु उचित हुन्छ । उनीहरुका लागि खनिज, विद्युत, सिमेन्ट, जमिन किनबेच वा चिकित्सासँग जोडिएको व्यावसायमा लाभ मिल्छ । स्राेतः साझापाेष्ट


SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger