Latest Updates :

मुर्दाघरबाट लाश पनि जुरुक्क उठेर हिंडेपछि...यस्तो बबाल मच्चियोे...हेर्नको लागि तल क्लिक गर्नुहोस्.....

SHARE THIS POST :

इटालीको क्यापुचिनस्थित क्याटाकम्बमा रहेको एक मुर्दाघरबाट लाश नै भटाभट उठ्दै खरुखुरु बाहिर आउन थालेपछि त्यहाँ वरिपरि रहेका थुप्रै गाउँ खाली भएका छन् । डर भन्या त्यस्तो पो त । जतिसुकै जब्बर हुँ भन्ने पनि पलायन भएका छन् डरले । झण्डै आठ हजार वर्ष पुराना शवसमेत चिहान गृहका भित्ताभित्तामा देख्न सकिन्छ । जहाँ दुई वर्षे बालकदेखि ९० वर्षसम्मका वृद्धका शव छन् । त्यति पुराना शवसमेत कसरी जस्ताको तस्तै सजीवजस्ता लाग्छन् भन्नेमै मान्छेको सातो लिन्छन् ।


भनिन्छ एक दैवी विपत्तिमा परेर एकै पटक हजारौं मानिसको मृत्यु भएको थियो । यतिसम्म विश्वास गरिन्छ कि यी मृतकमध्ये केही अझै पनि जिवितजस्तै गरी बाहिर बाहिर निस्कन्छन् । यो ठाउँमा शव राख्नका लागि अलग अलग चिहान बनाइएको छ । अर्थात् महिला, पुरुष, केटाकेटी, कन्या, शिक्षक, सैनिक सबैका शव छुट्टाछुट्टै राखिन्छ । सन् १८८० मा यो चिहान गृहलाई आधिकारिक रुपले बन्द गरिएको थियो । सन् १९२० मा अन्तिम चिहान बनाइएको थियो जुन एक बच्चीको थियो ।

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger