Latest Updates :

निरोगी वन्न कसलाई मन हुदैन ? निरोगी वन्न अपनाउनु पर्ने केहि कुरा यस्ता छन्......

SHARE THIS POST :

चाँडै सुत्ने र चाँडै उठ्ने
 चिया÷कफी धेरै नपिउने
दैनिक ८ गिलास पानी पिउने
 दैनिक खाना सँग थोरै भए पनि साग खाने
खानामा सलाद समावेश गर्ने
 टुसा उम्रेका गेढागुढी खाने
 बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने
 मौसम अनुसारका मैसमि फलफूल खाने
 चिसो पेयपदार्थ नपिउने
रेसायुक्त तरकारी खाने
नुन कम खाने बढी गुलियो नखाने
तारेको र डढेको नखाने
मिल्ने सम्मका तरकारीको बोक्रा नफाल्ने
भुटेको भटमास, मकै, चना,फापर कोदो खाने
रातीको खाना ७ बजेभन्दा ढिलो नखाने
खाना खानेबित्तिकै नसुत्ने
८ घण्टा सुत्ने
धुम्रपान मध्यपान जस्तै रक्सी, चुरोट गाजाँ जस्ता सूर्तिजन्य पदार्थ सेवन नगर्ने
बिहान कम्तिमा ३० मिनेट मर्निङ वाकमा निस्कने
विहान नियमित व्यायाम गर्ने र तनावमा भएको वेला काम नगर्ने
सुख र दुःख का कुरा आफन्त सँग सेयर गर्ने मन हलुका हुन्छ
बिदाको दिन परिवारसहित घुमफिर गर्ने
प्रार्थना, पुजापाठ गर्ने, धर्म प्रति आस्था राख्ने
जंकफुड, फास्टफुड सेवन नगर्ने
कुनै काम विग्रीयो भने सोच्न छोड्नुहोस् तनाव लिगेर काम वन्दैन फ्रेस दिमागले नयाँ योजना वनाउने
५,५ महिनामा शरीर चेकअप गराउने
३,३ महिनामा चेकअप गर्ने
शाकाहारी खानपान शैली अपनाउने
दिनहुँ एकपटक दिल खोलेर हाँस्ने
आफूलाई कमजोर नसम्झने
सकारात्मक सोचाई राख्ने
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger