Latest Updates :

युवतीहरुको सेक्स चाहना यसरी बुझ्न सकिन्छ

SHARE THIS POST :



युवतीहरूको सेक्स चाहना र अपिल बुझ्नु निकै गाह्रो काम हो ।
तरपनि प्रायः युवतीहरु सेक्स चाहनालाई देखाउन चाहँदैनन् र पुरुषहरु नै यो मामलामा अगाडी सरुन् भन्ने चाहना राख्छन् ।
युवतीलाई छड्के आँखा पारेर खुट्टामा हेरिदियो भने उनीहरु स्वतः लज्जित हुन्छन् ।
जतिसुकै व्यस्त महिला भएपनि घरबाट बाहिर निस्कँदा घडी अर्थात् समयलाई महत्व दिँदैनन् र उनीहरु ऐना हेर्नमा समय खर्च गर्छन् । ऐना नहुनेले मुख पुछपाछ गरी कम्मर मर्काइमर्काई आफ्नो शरीर हेर्न थाल्छन् ।
त्यस्तै लोग्नेमान्छेको आँखाबाट आफू मोहित भएको कुनै पनि युवतीलाई थाहा हुँदैन । यदि कुनै युवती र तपाईं दुईजनामात्रै एउटा बन्द कोठामा हुनुहुन्छ र युवती एउटा खुट्टा अर्कोमा चढाएर वा उपरखुट्टी लगाएर बसेकी छिन् भने तपाईंले यौन प्रस्ताव राख्नुहुँदैन ।
राख्नुभयो भने तपाईंको गालामा थप्पड वा चप्पल पर्ने केही अध्ययनहरुले देखाएका छन् । तर खुट्टा फारेर बसेको अवस्थामा वा देब्रे या दाहिनेमध्ये कुनै एक हल्लाएको अवस्थामा यौन सम्पर्कको प्रस्ताव राख्दा खासै फरक नपर्ने बताइएको छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger